Home News कहाँबाट आयो भ्यानभित्र भेटिएको २८ वटा मा*नव ख’प्पर र १० वटा हा*तखु*ट्टाको...

कहाँबाट आयो भ्यानभित्र भेटिएको २८ वटा मा*नव ख’प्पर र १० वटा हा*तखु*ट्टाको ह’ड्डी

109
0

भ्यानमा राखिएको अवस्थामा २८ वटा मा*नव ख*प्पर र १० वटा हा*तखु*ट्टाको ह*ड्डी बरा*मद भएको छ। सश*स्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट सो संख्यामा ख*प्पर र ह*ड्डी बरा*मद गरेको हो।

प्रहरी टोलीले मंगलबार रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शं*का लागेर जाँच मा*नव ख*प्पर र ह*ड्डी फेला परेको हो।

प्रहरीका अनुसार उक्त ह*ड्डी मा*नव ख*प्पर र हा*तखुट्टाको ह*ड्डी भएको पुष्टि भएको छ। उक्त ख*प्पर र ह*ड्डी कहाँबाट कसरी आयो भनेर अनु*सन्धान भइरहेको बताइएको छ। थप का*रबाहीका लागि ती ख*प्पर, ह*ड्डी र भ्यान इलाका प्रहरी रानीमा बुझाइएको स*शस्त्रले जनाएको छ।

प्रहरीका अनुसार उक्त ह*ड्डी मा*नव ख*प्पर र हा*तखुट्टाको ह*ड्डी भएको पुष्टि भएको छ। उक्त ख*प्पर र ह*ड्डी कहाँबाट कसरी आयो भनेर अनु*सन्धान भइरहेको बताइएको छ। थप का*रबाहीका लागि ती ख*प्पर, ह*ड्डी र भ्यान इलाका प्रहरी रानीमा बुझाइएको स*शस्त्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here