Home News ठुलोबुबा म रेपछी बुबाको घर हिडेका तिलक बाटै बाट अ पहरणमा परे...

ठुलोबुबा म रेपछी बुबाको घर हिडेका तिलक बाटै बाट अ पहरणमा परे (भिडियो हेर्नुस् )

133
0

मलेसियामा ३ वर्ष रोजगार गरेर नेपालमै केही गर्छु भनेर फर्कीएका बारा जिल्लाका जितपुर वडा नं १५ का तिलकबहादुर भारती गएको असोज ५ बाट बेपत्ता छन् ।भक्तपुरको एउटा गोदाममा काम गर्ने तिलकबहादुर कामको सीलसीलामा गएको समयमा हराएका हुन् ।

आफ्नो ठुलोबुबा खसेको हुँदा पोखरा जाने भन्दै फलफुल किनेर उनले कोठामा राखेको थिए ।त्यसपछि भोलिपल्ट उनी पोखरा जाने भनेर हिडेको र अहिलेसम्म सम्पर्क बिहिन रहेको हामीले पाएका छौं ।

पोखराबाट उनले आफू फर्कन लागेको भन्दै घरका सदस्यलाई उनले फोन गरेका थिए ।तर समयमा उनी घर नआइसकेपछि घरबाट सम्पर्क गर्दा तिलकबहादुरको फोन लागेको थिएन ।यसरी सम्पर्क विहिन भएपछि अहिले परिवार निकै चिन्तित छ ।

तिलकबहादुरको अ पहरण भएको भन्दै परिवारले खोजी गरिपाउ भन्दै प्रहरीमा पत्र दर्ता गरेको छ ।घरको मुख्य मान्छे नै हराउनुले परिवारको निकै बि चल्ली भएको छ ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here