Home News कोरोनाले नि’धन भएको भनिएका ब्यक्तिको छैन आँखा, घाँटीमा पनि गहिरो चो’ट भन्दै...

कोरोनाले नि’धन भएको भनिएका ब्यक्तिको छैन आँखा, घाँटीमा पनि गहिरो चो’ट भन्दै अस्पतालमा हंगामा (भिडियो सहित)

245
0

असोज ३ गते नि’धन भएका रुपन्देहीका ६३ वर्षीय पुरुषमा सोम’बार साँझ को’रोना पु’ष्टि भएको कारागार प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। उनको गत शनिबार वीर अस्पता’लमा उप’चारको क्रममा ज्या’न गएको थियो। नि:धन पछि गरिएको परीक्षणमा उनमा कोरो’ना देखिएको हो।

कर्तव्य ज्या’न मु द्दामा जन्म कै दको जे ल सजाय का टि रहेका उनी मिर्गौला रोगी समेत रहेको बताइएको छ । उनलाई स्वासप्रस्वा’समा समस्या देखिएपछि शनिबार वीर अस्पताल भ’र्ना गरिएको थियो। त्यही दिन उनको निध’न भएको थियो।

उनका आफन्तले भने को’रोना र बिमारी नभइ अन्य कारणले नै ज्या’न गएको गुनासो गरिरहेका छन्। कोरोना पु’ष्टि भएको भन्दै आफुहरुलाई शव नदे’खाइएको भन्दै आफन्तले अस्पतालमै विरो’ध गरेका छन् ।

एक जना महिला आफन्तले आफु विरा’मी हो भनेर श’वको कपडा खोलेर हेर्दा शवको दुईवटै आँखा नभ’एको र अनुहार र घाँ’टीमा गहिरो चो’ट देखेको बताएकी छन् ।

आफन्तहरुले शवको पो’ष्टमार्ट’म गर्नुपर्ने माग राखेका छन् । कोरोनाको नाम दिएर उनको कसैले ज्या’न लिएको आ’फन्तको गुनासो छ । आफन्तसँग छलफल भइरहेको जेलर बाँस्कोटा’ले बताए। केन्द्रीय कारागारमा हालसम्म ६ जना कोरोना संक्रमि’तको ज्या’न गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here