Home News ३ बर्षीया वालिकाको मृ’त्यु भएपछि पाँचथर अस्पताल दिनभर त’ना’वग्र’स्त

३ बर्षीया वालिकाको मृ’त्यु भएपछि पाँचथर अस्पताल दिनभर त’ना’वग्र’स्त

159
0

पाँचथर र उपचारको क्रममा एक बालिका’को ज्या न गए’पछि जिल्ला अस्पताल पाँचथर आज दिनभर त’ना’ब’ग्र’स्त बनेको छ ।

इन्जेक्सन लगाए लगत्तै तीन बर्षीया बालिका कृष्टिना थाम्सुहाङको नि’ध’न भएपछि मृ’त’क’का आफन्त’ले छानबिन’को माग गर्दे आ’क्रो’शि’त बने’का हुन् ।

फालेलुङ गाँउपालिका ८ स्थायी घर भई फिदिम नगरपालिका २ पल्लोटारमा बसोबास गर्दै आएका मृ’तक बालिका कृष्टिनाका बुवा कमल थाम्सुहाङले स्वास्थ्यकर्मीको ला’प’रबा’ही’का कारण छोरी’को ज्या’न गए’को आ’रो’प ल’गाए’का छन् ।

‘सामान्य खोकी र ज्वरो आएपछि उपचारका लागि मंगलबार बिहान कृष्टिनालाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीले कृष्टिनालाई इ’न्जे’क्सन लगाउने बित्ति’कै उनी बेहोस बनिन् ।’ इ’न्जे’क्सन लगाउने बित्तिकै बे’ हो’स बनेकी कृष्टिनाको केही समय’मै ज्या’न गएको उनका काका युवराज थाम्सुहाङले बताउनुभयो ।

अस्पताल आएपछि स्वास्थ’मा सु’धार आएर आजै डिस्चार्च गर्न लागिएकी कृष्टीकालाई राउण्डमा आएका चिकित्सकले सुइ लगाइदिए लग’त्तै नि’ध’न भए’को हो ।

बेडमा आमासँग गफ गर्दै खाजा खाएकी कृष्टिना सुइ लगाउने बित्तिकै चिच्याएर बेहोस भएरको २ मिनेट न’बि’त्दै नि’धन हुनुमा स्वास्थकर्मीको ला प’रबा’हि भएको काका युवराजको भनाई छ ।

अस्पतालले चित्त’बु’झ्दो जवा’फ सहित घ’ट्ना’को यथार्थ सार्वजनिक नगरेस’म्म श’व न’बुझ्ने उनीहरुको भनाई छ । स्वास्थकर्मीहरुले भने ए’ना’फाइला’टिक सकका कारण बालिका’को नि’ध’न भएको हुनसक्ने बताएका छन् ।समस्या समाधानका लागि ५ घण्टादेखि बार्ता जारी रहेपनि कुनै निश्कर्ष निस्केको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here