Home News नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशी नेकपा एसमा प्रवेश

नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशी नेकपा एसमा प्रवेश

91
0

बिहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा जाने जोशी सबैभन्दा प्रभावशाली नेता पनि हुन् ।

जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै सोही क्षेत्रबाट २०६४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनले यसअघि वनमन्त्रीसमेतको जिम्मेवारी सम्हालिसकेका छन् ।

बिहीबार नेकपा एसले आफ्नो भागमा परेको मन्त्रालयमा कसलाई पठाउने भन्नेबारेमा निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here