Home News शरिरको सबै मासुहरु झरे,शरीर पुरै डर*लाग्दो ,कठै बिचरा ,मन थामेर (हेर्नुस् भिडियो...

शरिरको सबै मासुहरु झरे,शरीर पुरै डर*लाग्दो ,कठै बिचरा ,मन थामेर (हेर्नुस् भिडियो )

281
0

सामाजिक कार्यमा हामी धेरै नै अग्रसर छौ ।

सामाजिक कार्य गर्दै जादाखेरि यस्ता मान्छेहरु भेटिन्छन् जस्को व्यथा कथा सुन्दा र देख्दा मन भक्कानिएर आउछ ।हुनत यो जिवनको यथार्थमा बाच्दाखेरि कहिले के देखिन्छ कहिले के,भनिन्छनि बाच्नुपर्छ धेरै कुरा देख्न पाइन्छ ।

भक्तपुरको क्यामजामा मनदेवि मानन्धर आज छत्तीस बर्ष पुग्नुभयो ।आफ्नो छत्तीस बर्ष भरिको पीडा व्यथा कथा तपाईं हामी सबै समक्ष सुनाउने जमर्को गर्नुहुदैछ ।जन्मेको चार दिनमानै उहाको अनुहारमा यस्तो कालो धब्बा आउन थालेको हो ,

हातका अौलाहरु झर्ने शरिरको मासुहरु झर्ने नङ्ग्राहरु झर्ने जिउभरि घाउनैघाउ आउने भएकाले उनलाई विभिन्न मान्छेले विभिन्न नकारात्मक नामकरण समेत गरे। यतिको लामो समयदेखि यहि रोगबाट पिल्सिएकि मनदेविले बास्तवमा भएको केहो कुन रोगबाट ग्रसित भएको कुरो अहिलेसम्मपनि अन्धकारमै छ ।

आर्थिक अभावका कारण सुरुवाति दिनमानै आफुले नत उपचार गर्न सकियो नत रोगनै चिनियो भन्दै धरधरि रोइन मनदेवि ।आजजको यश शृङ्खलामा उनिसगनै लिइएको अन्तर्बार्ता पेश गर्दैछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here