Home News यस्तोसम्म छा डा हुन थाल्यो रत्यौली,सुन्नै नसकेर उठेर हिडें मान्छे (भिडियो हेर्नुस्)

यस्तोसम्म छा डा हुन थाल्यो रत्यौली,सुन्नै नसकेर उठेर हिडें मान्छे (भिडियो हेर्नुस्)

270
0

हिन्दु धर्म र खासगरी नेपालमा विवाह गर्न बेहुलीको घर जन्ती गएपछि केटपटिको घरमा आमाहरूले मनोरञ्जनको लागि रत्यौली खेल्ने गरेको हामी सबैले देख्दै आएका छौ ।वैवाहिक कार्यक्रममा बेहुलाको घरमा चहलपहल नमेटियोस भन्दै यसरी रमाइलो गरिदै आइएको छ ।

आमा तथा दिदिबहिनीहरु बेहुला बेहुली बारे गीत गाउँदै विवाह बारे नाच गान गर्दै रत्यौली मनाउने गर्छन् ।तर पछिल्लो समयमा दोहोरीमा जसरी असुहाउदिलो भाषाको प्रयोग गरिदै आइएको छ त्यस्तै अहिले दोहोरीमा पनि उस्तै भाषा प्रयोग गरेर यसलाई असभ्य बनाइदै आइएको छ ।

आमा दिदिबहिनीले रत्यौलीलाई छा डा बनाएर यसको महिमा नै सखाप पार्ने जस्तो देखिन सक्दछौ ।रत्यौलीलाई रत्यौली जसरी न खेलिएर र यसको गरिमामा आँच पुर्याएर हिन्दु सभ्यता र नेपाली परम्पराको अमान्य व्यवहार हुँदै आएको छ ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here