Home News अनिताका श्रीमान अमेरिका देखि आउँदै,प्रहरीले परिवार कै सदस्यहरुमा यसरी छा नबिन गर्दै...

अनिताका श्रीमान अमेरिका देखि आउँदै,प्रहरीले परिवार कै सदस्यहरुमा यसरी छा नबिन गर्दै (भिडियो हेर्नुस्)

144
0

असोज २३ गते सनिवार अनिताको अमेरिका जाने उडान थियो ।अनिताका श्रीमान अमेरिकामा छन् र श्रीमानसंग बसेर जीवनको बाँकी सपना पूरा गर्न उनी अमेरीका जाँदै थिइन् ।अमेरिकामा श्रीमानले अनितालाई स्वागत गर्न तयार बसेका थिए तर यता अनिताको श व फेला पर्यो ।

माइतमा अनिताका आमाबुबा छोरीलाई अन्तिम बिदाइ तयार बसेका थिए ।तर घरबाट अनिता झु न्डिएर म रेको खबर अएपछी सबै जना चकित परेका थिए ।अनिता हरेक कुराको नोट डाइरीमा लेखेर राख्ने गर्दिन् ।त्यसै नोटमा उनले देवर,सासू लगायतका परिवारले निकै पि डा दिने कुरा लेखेकी छिन् ।

श्रीमानले निकै माया गरेपनि उनी सात समुन्द्र पारी भएपछि घरमा एक्लै उनी भएपछि सधैं पि डा खेप्नु परेको उनको गु नासो रहेछ ।अमेरिकामा नेपाली गरगहनाको निकै महत्त्व हुने भएकाले अनिताले आफ्ना गहनाहरु उतै लग्न खोजेको र त्यो कुरा सासुलाई चित्त नबुझेपछी झ गडा हुने क्रममा यस्तो घ टना घटेको शंका गर्न सकिन्छ ।

भर्खरै प्राप्त जानकारी अनुसार अनिताका श्रीमान पनि अमेरिकाबाट नेपाल आउने तयारीमा लागेका छन् ।अनिताको यस्तो घ टना भएपछि प्रहरीले अनुसन्धानपनि थालेको छ र परिवारका सदस्यहरु मुख्य लक्षमा रहेका छन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here