Home News भा,इरल झा,क्री को मृ,त्यु भयो के का,रण ले भयो हे,र्नुस् भखरै

भा,इरल झा,क्री को मृ,त्यु भयो के का,रण ले भयो हे,र्नुस् भखरै

282
0

ताप्लेजुङमा सर्पको टो,’काइबाट एक युबकको नि’धन भएको छ ।नि’धन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् ।

उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा नि,’धन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै क्रममा नि’धन भएको हो

एउटा छुट्टै पहीरन अनी शिवजीका बाजा गाजा ढोल ढ्याङग्रो बजाउदै विभीन्न देवीदेउताको एउटा छुट्टै लय भाषा र शैलीमा सृष्टी उतपती देखीको कथा र गाथालाई भन्दै तन्त्र मन्त्रको जप संगै ढ्याङग्रोको तालमा नाच्दै लौकीक र अलौकीक शक्तीको माध्यम द्वारा विभीन्न रोगको उपचार गर्दै हीड्ने अनी देवी देउता भुत प्रेत पिचास डंकीनी आदि भेद बुझन सक्ने साधारण भाषामा भन्नु पर्दा आफ्नो शरीरमा विभीन्न देवी देउताको आवहान गरी ति वाट विशेष कार्य लीन सक्ने व्यक्ती लाई हामी गाउ घरमा धामी झांक्री भनीन्छ ।

झांक्रीको उत्पति यो सृष्टीसंगै माहादेवले उत्पति गरेका हुन मूलतः झाक्री तिन पाँच र सात भाईको नामले कहलाउछन ति हुन

आत्मा वा पुर्खाहरूको कुराकानी गर्ने क्षमता यसलाई पितृ वोलाउने वा वायु बोलाउने पनि भनीन्छ यदी कुनै व्यक्तीको लाउ-लाउ खाउ-खाउ भन्ने उमेरमा अकालमा अकस्मात मृत्यु हुन्छ र उसको नत स्वर्ग वास न नर्कमा वास वा कुनै देव लोकको वास उसको आत्माले गर्न पाउदैन भने उसको आत्मा यसै पृथ्विमा फर्कनु पर्छ उसको आफ्नो शरीरमा नष्ट भैसकेको हुन्छ त्यसैले उसको आत्मा यो वायुमण्डलमा घुमीरहन्छ र कुनै आफ्नो नाताको पुत्र वा सन्तानमा प्रवेश गरी आफ्नो जिवन र मरणको कथा स्वर्ग र नर्कको बाटो र उ कसरी वायु भयो त्यो अलाकाचा मनुष्यको मुखबाट भनी ५ ७ २१ ४९ ५६ १०० भारी दाउरा बाली तयार पारीएको आगोको खलीमा गुरु परीक्षा पछि प्रवेश गरीन्छ यिनलाई वायुको धामी भनीन्छ भने आजको वैज्ञानीक भाषामा multy personal disorder भनीन्छ यीनले त्यो परीवारको पुर्खाको वारेमा सबै सत्य बताउछन

ठूलो कठिन परिस्थिति वा परीक्षण गर्ने सक्ने क्षमता धामी झांक्रीले कहीले आगो कहीले पानी त कहीले विभीन्न अदृश्य भादा भुत प्रेत पिचाश डंकीनी शंकीनी आदीसँग जुदन सक्नु पर्छ उसको विद्यामा भएको कुनै कमजोरीले उसको र विमारीको ज्यानै समेत जान सक्छ त्यसैले आफ्नो विध्या संगसंगै बुद्दी विवेक र चतुराई समेत गर्न सक्नुपर्छ आपतमा नहडबडाई समस्याको समधान खोज्नुनै उसको मुल उदेश्य हुनु पर्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here