Home News संसारलाई नै चकित पार्दै यी व्यक्तिले नाकबाट पानी पिएर आँखाबाट निकालेर मैन...

संसारलाई नै चकित पार्दै यी व्यक्तिले नाकबाट पानी पिएर आँखाबाट निकालेर मैन बत्ति निभाए , हेर्नुहोस्

166
0

बिश्वमा अनेक कला भएका मानिसहरु हुन्छन् । कुनैमा के प्रतिभा हुन्छ त कुनैमा के । कुनैले चर्चामा आउन अनेक प्रतिभा गरेर देखाउछन् भने कुनैका अनौठा प्रतिभा लुकेर पनि बसेको हुन्छ । यस्तै चिनमा एक व्यक्ति पनि एक क्रियाकलाप बाट निकै चर्चामा छन् ।

उनले नाकबाट पानी पिएर आखाबाट निकालेर देखाउन सक्छन् । अहिले उनको त्यो ‘कला निकै भाइरल भएको छ । अनौठो त मान्ने कुरै हो । किनकी नाकबाट पानी पिएर आखा’बाट निकाल्नु त्यति सजिलो पनि छैन ।

कुङ्ग फू खेलका प्रशिक्षक समेत रहेका उनको अनौठो कार्य अहिले सामाजिक संजालमा निकै भाइरल भएको हो । झांग येलि’यांग नाम गरेका उनले आँखाबाट पानीको यस्तो पिच’कारी निकाल्छन् कि बलिरहेको मैनबत्ति पनि निभाईदिन्छन् । मार्सल आर्ट खेलाडि समेत रहेका उनले आँखा’बाट फ्याँकेको पानी ५।५ फिटसम्म टाढा पुर्याउछन् । हेर्नुहोस् भाइरल भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here