Home News पे ट बो काएर हिडेका श्रीमान आए सम्पर्कमा,श्रीमतीसंग बस्दै नबस्ने भन्दै उ...

पे ट बो काएर हिडेका श्रीमान आए सम्पर्कमा,श्रीमतीसंग बस्दै नबस्ने भन्दै उ फ्रीए (भिडियो हेर्नुस्)

131
0

झापा जिल्ला दमकमा बसोबास गर्दै आइरहेकी गिता राजबंशीका श्रीमान सागर आङ्दाङबे बिगत १० बर्षदेखि बे पत्ता छन्।

छोरी गर्भमै हुदा छा डेर हिडेका श्रीमान अहिले छोरी ८ बर्षकि हुदासम्म उनको कुनै अ त्तोपत्तो छैन ।काठमाडौंबाट टिकट कटिदिएर आफन्तको जान्छु भनी हिडेका उनका श्रीमान एकाएक सम्पर्कबिहिन भएका छन् ।

श्रीमतीको थर राजबंशि र श्रीमानको थर लिम्बु छ। उनिहरुबिच परिवारको सहमतिमै बिबाह भनेचाहिँ भएको हैन । १ बर्ष प्रेममा परेपछी उनिहरु बिबाह भएको रहेछ । उनिहरुबिच त्यस्तो न राम्रो सम्बन्ध भने नरहेको कुरा पनि उनले बताइन ।

१० बर्ष भयो उनले श्रीमानलाइ खोजेको ।श्रीमानको आफन्तलाई उनको बारेमा केही थाहा नभएको कुरा पनि उनले बताइन । उनलाइ छोरिको रेखदेख गर्नु निकै नै समस्या परिरहेको छ । श्रीमानको परिवारबाट पनि कुनै सहयोग नभएको कुरा पनि उनले बताइन । बोल्न अनि हिड्न पनि सक्दिन रहेछन बि चरी उनकी छोरी ।

नानी बाबालाइ भेट्न मन लाग्छ भन्दा टाउको हल्लाएर नाइ भनिन । धु रुधुरु रु इन उनी ।साइली भाउजुसग भने सम्पर्कमा रहेको कुरा पनि उनले बताइन तर उनी भने केहिपनी थाहा नभएको बताउछिन । एकपटक त फोनमार्फत श्रीमानसग कुराकानी भएको पनि बताइन उनले तर उनले पैसा नभएको कारण देखाएर अहिले आउन नसक्ने कुरा बताए ।

श्रीमती अनि छोरीको यस्तो अबस्था हुदा पनि किन नपग्लिएको होला उनको मन । अहिले सम्म अर्को बिबाह भने गरेका रहेनछन उनले । अझैपनि श्रीमती भने सकेसम्म मिलेर गरिखाने पक्षमा छिन । बिदेशबाट आएर एकचोटि दिदिचाहीसग भने सु टुक्क घुम्न पनि गएछन तर किन भा ग्दै छ् न उनी यसरि आफ्नै छोरी अनि श्रीमतीदेखि।

छो डी हिडेका श्रीमान सागर इलाममा मावल बस्दै आएको हामीसँग बताएका छन् ।उनले श्रीमतीसंग प्रेम सम्बन्ध नै नरहेको बताएका छन् ।पहिलै देखि श्रीमती र आफ्नो सम्बन्ध खास नरहेको र छोरी भएको पनि थाहा नभएको उनले बताए ।आफ्नो सम्बन्ध श्रीमतीसंग कुनै नरहेको र अब संगै नबस्ने पनि बताए ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here