Home News बिहेको दुई महिना नबित्दै श्रीमती पहिलेको बोयफ्रेन्डसङ्ग टाप ! २५ लाख सम्पत्तिसहित...

बिहेको दुई महिना नबित्दै श्रीमती पहिलेको बोयफ्रेन्डसङ्ग टाप ! २५ लाख सम्पत्तिसहित हिंडेको आरोप ?

195
0

बिहेको दुई महिना नबित्दै श्रीमती पहिलेको बोयफ्रेन्डसङ्ग टाप ! २५ लाख सम्पत्तिसहित हिंडेको आरोप ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे दोस्रो टर्मिनलको तयारी
भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको तयारी अघि बढाएको हो । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार टर्मिनल भवनको डिजाइनदेखि संरचना निर्माणका सबै काम मन्त्रालयले अगाडि बढाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न डिजाइन पोस्ट गर्दै सुझाव माग्नुभएको छ । भारतीय कन्सल्टेन्सीले तयार गरेका ती डिजाइन स्वीकृत भएपछि ग्लोबल टेन्डरको प्रक्रिया अघि बढ्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आगामी डिसेम्बरसम्म डिजाइन स्वीकृत, ग्लोबल टेन्डरको प्रक्रिया सक्नेगरी तयारी भइरहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो । दोस्रो टर्मिनल भवन बुद्ध कला र संस्कृति झल्किने गरी निर्माण गर्ने सोच सरकारको रहेको पनि उहाँले बताउनुभयो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here