Home News खसी का टे जस्तो मान्छेलाई का टेर मासु थुपारेपछी गाउँलेहरु आफू पनि...

खसी का टे जस्तो मान्छेलाई का टेर मासु थुपारेपछी गाउँलेहरु आफू पनि मा रिने ड रले थ र्कमान छन् (भिडियो हेर्नुस्)

219
0

झापाको विर्तामोड नगरपालिकामा मासु पसल चलाउदै आएका इन्द्रबहादुर मगर नाम गरेका ५० वर्षीय पुरुषको घाँ टी का टेर ह त्या गरिएको छ ।झापामा ४ वर्षदेखि मासु पसल संचालन गर्दै आएका इन्द्रको राती ह त्या भएको अवस्थामा परिवारले फेला पारेको थियो ।

घ टना स्थलमा हेर्दा इन्द्रले मासु का टेर जोख्दै गरेको अवस्थामा उनलाई नै का टेर मारेको देखिएको छ ।इन्द्रको पसलमा उनलाई मा रेर र गतको खोलो बगाइ छोडिएको हामीले देखेका छौं ।प्रहरीले कुकुर लिएर तलासी गर्न आउँदा श व भुइँमा लडिरहेको अवस्थामा भेटिएको थियो ।

इन्द्रको आधा घाँ टी र दाहिने हात छि नेको अवस्थामा फेला परेको उनका भाईले बताए ।भाईको अनुसार मा सु किन्न आएकै मान्छेले योजना बनाएर दाजुको ह त्या गरेको हुनसक्ने अड्कल का टेका छन् ।

पि डित पक्ष अहिले इन्द्रको ह त्याराको खोजी गरिदिन प्रहरी चौकी धाइरहेको छ ।त्यस् ठाउँका मान्छेपनी अहिले यस्तो घ टना ले गर्दा आफू पनि असुरक्षित भएको महसुस गरेका छन् ।घ टना हुँदा कसैलाई थाहा नहुनुले यस् घ टनालाई थप रहस्यमय बनाएको छ ।यसरी पसलमै काम गरिरहेको अवस्थामा मा रिएका इन्द्रको आ त्माको शान्ति कामना हामीपनी गर्छौं ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here