Home News भर्खरै सिन्धुपाल्चोकबाट आयो निक्कै दु’खद् खबर ! काठमाडौं आउँदै गरेको बस दु’र्घ’टनाग्र’स्त,...

भर्खरै सिन्धुपाल्चोकबाट आयो निक्कै दु’खद् खबर ! काठमाडौं आउँदै गरेको बस दु’र्घ’टनाग्र’स्त, ३५ जना घाईते

259
0

भर्खरै सिन्धुपाल्चोकबाट आयो निक्कै दु’खद् खबर ! काठमाडौं आउँदै गरेको बस दु’र्घ’टनाग्र’स्त, ३५ जना घाईते

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
दसैंको टिका नभएपछि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका थिए । उनले आफन्तहरुसंग भेटघाट गरे । पारिवारिक सदस्य गुमाएका कारण ओलीले यो पटक दसैंको टिका लगाएनन् । तर झापावाट फर्केर शनिवार एकाएक काभ्रेको कुशादेवी पुगेका छन् । कुशादेवी जाने उनको कुनै औपचारीक कार्यक्रम थिएन ।

योजना बीना कुशादेवी पुगेका उनका केही तस्बिर सार्वजनिक भएका छन् । ओली सूर्यविनायकबाट रानीकोट हुँदै साँझपख त्यहाँ पुगेका हुन् । दशैंको लागि केही दिनअघि झापा पुगेका ओली शनिवार अपरान्ह पनौती नगरपालिकाको वडा नम्बर १, २ र ३ का साथै र्याले कुशादेवीमा अकस्मात पुगेका हुन् ।

कुनै औपचारिक कार्यक्रम नभए पनि उनले एमालेको स्थानीय पार्टी कार्यालय अघिल्तिर केही बेर भुलेका थिए । त्यसबखत केही कार्यकर्ताले उनीसँग फोटो खिचाएका थिए । ओलीले त्यहाँ कुनै राजनीतिक भाषण गरेनन् । कार्यकर्तासंग केही कुरा गरेको खुलेको छैन । कार्यकर्ताहरुले उनीसंग खिचाएका तस्बिरहरु मात्र सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here