Home News जहाँ बाट भाईरल भएको थ्यो तेही पुगेर फेरी एस्तो रमाइलो गरे सचिन...

जहाँ बाट भाईरल भएको थ्यो तेही पुगेर फेरी एस्तो रमाइलो गरे सचिन ले

127
0

सचिन परियारको विषयले सामाजिक संजाल तात्दै गएपछि उनीसँग सम्बन्धित विविध जानकारी लिन भनेर आम चासो बढेपछि अन्य कुराहरू पनि बिस्तारै बाहिरिन थाले।

यसै सन्दर्भमा सचिनकी आमाले पनि सामाजिक संजाल मार्फत आफू कसैसँग बिहे नगरी बसेको,आफूलाई छोरा हेर्न र भेट्न अवसर पनि नदिएको र सचिनले पनि सौतेनी आमासँग नबसी आफ्नै आमासँग बस्ने ईच्छा व्यक्त गरेपछि थप चासो बढेको थियो।

बुबा तेजेन्द्र भन्छन्,” छोरालाई काठमाडौको हिमाली बोर्डिङ् मा ल्याएर पढाएको छु। सधैंभरी प्रथम हुन्छ। उसलाई शनिबार मात्र शुटिङको लागि लैजानुपर्छ अरु दिन नियमित विद्यालय जान्छ।” तर उनले बोलेको कुरा प्राय विवादमा आएको थाहा पाएपछि उनले पढ्ने विद्यालयमै गएर बुझ्दा उनको धेरै दिनसम्म हाजिरी गय’ल भएको रहेछ।

कुनैबेला उनलाई राम्रोसँग शिक्षादीक्षा दिने अवसर भएन भनेर सहयोग गरि उक्त अवसर दिइएको तर यतिबेला विद्यालय नै नगएको पाइएपछि यो विषयमा चासो बढाइएको छ। त्यसैगरी उनले दुईवटा बिहे गरेको भएतापनि मिलाएर राखेको जिकिर गर्दै सचिनलाई उसको आमासँग भेट गराउनबाट बन्चित नगरेको पनि बताएका छन्।

अन्तर्वार्ताकै क्रममा उनले कान्छी श्रीमतीलाई झण्डै हात लगाएको विषयले पनि उनलाई आलोचित बनाएको छ। कृपया बाँकी भिडियोलाई पूरा हेर्नको लागि तलको लिंकलाई क्लिक गरि हेर्नुहोला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here