Home News झाक्री म रेपछी छोराछोरीको यस्तो छ हाल,श्रीमती मु र्छा पर्दै लडिरहेकी छिन्...

झाक्री म रेपछी छोराछोरीको यस्तो छ हाल,श्रीमती मु र्छा पर्दै लडिरहेकी छिन् (भिडियो हेर्नुस्)

194
0

झाक्री म रेपछी छोराछोरीको यस्तो छ हाल,श्रीमती मु र्छा पर्दै लडिरहेकी छिन् (भिडियो हेर्नुस्)

भाइरल झाक्रि बेलाबखतमा चर्चाको बिषय बनिनै रहन्थे कहिले खाल्डो खनेर ला श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइन‌ैरहन्थे ।यशैबिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।तर चर्चा दुखद खबरको छ उनी यो संसारबाट सधैका लागि बिदा भएका छन् ।

भाइरल झाक्रि कृस्न खतानिको हिजो बेलुका ७ बजेको समयमा दुखद अ न्त्य भएको हो । उनले हजारौ बिरामिहरुको उद्दार गरेको र छोटो समयमा र कलिलो उमेरमा नै विश्वभरि चर्चा बटुलेका झाक्रिले सधैका लागि यो संसारलाई अलिबिदा गरेका छन् ।

आफ्नै घर पछाडि रहेको चर्पिमा जाँदै गर्दा उनलाई एकदमै कालो सर्पले टोकेसगै उपचार गर्नभन्दै अस्पताल लग्ने क्रममा उनको मृ त्यु भएको हो । कुन सर्प थियो भन्ने कसैलाइ पनि आकलन नभएको र खोजि गर्दा समेत उक्त सर्प नभेटिएको स्थानिय बताउँछन् ।उक्त सर्पको टोकाइ पश्चात् सामान्य घरेलु उपचार गरेर मात्रै उनलाइ अस्पताल लगिएको थियो ।

झाक्रीको अहिले अन्त्मि संस्कार समेत गरेर उनको विदाइ गरिएको छ ।उनको विदाइ गरिएसंगै उनका श्रीमती र छोराछोरीको भने बेहाल भएको छ ।उनीहरूलाई अब घर र भविष्य कसरी धान्ने भन्ने कुराले निकै सताएको छ ।

हेर्नुस् भिडियो :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here