Home News गुल्मीमा डहरे खोलाले बलेरो जिप बगाएर बेपत्ता, खोजी जारी (भिडियो सहित)

गुल्मीमा डहरे खोलाले बलेरो जिप बगाएर बेपत्ता, खोजी जारी (भिडियो सहित)

140
0

अनिल खत्री , गुल्मी, १ कात्तिक । गुल्मीमा अबिर वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा बलेरो जिप बगाएर बेपत्ता भएको छ ।

सोमबार दिउँसो जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिएका प्रहरीले जनाएको छ । खोलाले बगाएर बेपत्ता भएको जिप खोजि कार्य जारी रहेको छ । जिप बगाएपनि मानबिय क्षेती भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा गए रातीबाट निरन्तर अबिरल वर्षा भइरहेको छ Gulminews बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here