Home News १२ दीदी बहिनी उडाउने ज्वाईहरु श्रीमती सँगै मीडियमा (भिडियो हेर्नुहोस)

१२ दीदी बहिनी उडाउने ज्वाईहरु श्रीमती सँगै मीडियमा (भिडियो हेर्नुहोस)

176
0

१२ दीदी बहिनी उडाउने ज्वाईहरु श्रीमती सँगै मीडियमा (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
पछिल्लो समय सबैको मन मुटुमा बसेका भाइरल बाल कलाकार हुन् सचिन परियार।उनि यो समय सामाजिक संजाल देखि चौतर्फी चर्चामा छन सोहि कारण पनि हुन सक्छ यो बेला उनको नया गीत बजारमा आएको छ।अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन्।

अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ। रमाइलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फैलिएको छ।

पहिलोपटक गुल्मीबाटै लेकसाइड टिभी युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्यसताका उनी निकै छाए। सचिनको आवाजमा टिकटक बनाउन नाम चलेकै कलाकारले पनि लिप्सिङ दिए।

हेरौ आज सचिन परियार फेरी त्यहि बाट त्यहि ठाउमा गैर मर्नेगरी हसाएका छन्, तम्घास भुजेल्खारका जाने बाटोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here