Home News अशोक दर्जीको यसपालीको दशै आफ्नै घरमा टंक , बुढाथोकीका छोरा बोल्नमा माहिर

अशोक दर्जीको यसपालीको दशै आफ्नै घरमा टंक , बुढाथोकीका छोरा बोल्नमा माहिर

92
0

अशोक दर्जी एक कुसल र भाईरल गायाक हुन । बाल गायाक बाट आफ्नो कारीएर बनाएको अशोक लाई मन पर्ने सयोग गर्ने धेरै छन । उन्ले गाएको गीत हरु एकदमी चर्चित छन । एस्पाली को दशै उन्ले आफ्नै घर मा मानाएको छ । आउनुश हेरै यो भिडियो जुन उन्ले दसैं मनाएको छ ।

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले काठमाडौंमा आफ्नै घर बनाएका छन।झन्डै २ दशक लामो संगीत यात्रामा लागिरहेका रामजीले आफ्नो ठुलो सपना पुरा गरेका हुन्।

राजधानीमा ८ सय बोकेर श्रीमती सहित जागिर खोज्न आएका रामजीको निकै कहालीलाग्दो जीवन कहानी रहेको छ।सबै संग मिल्ने र सबैको प्रिय बनेका रामजी आफुलाई सरल गायक भनेर चिनाएका छन।यति मात्रै हैन एक संस्कारी गायकको रुपमा रहेका रामजीले दोहोरी क्षेत्रलाई एकलौटी बनाएर आम नेपालीको मन जितेका थिए।

आज भन्दा झन्डै २० बर्ष अगाडी राजधानीमा आएका रामजीले सुरुमा दोहोरी साँझमा काम गर्थे भने सानो कोठामा भाडा तिरेर बस्ने गर्दथे,श्रीमती सहित आएका रामजीको २ सन्तान जन्मिए त्यस पछि त् झन् मुस्किल भयो जीवन चलाउन,

थोरै तलब पाउने र त्यहि पैसाले परिवार देखि सबै जिम्मेवारी बहन गर्नु पर्ने भएको कारण उनलाई बच्न पनि मुस्किल होला भन्ने चिन्ता बढ्यो र अन्तत कलाकारिता त्यागेर विदेश जाने निर्णय गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here