Home News कठै! मोरङमा सुरक्षा गार्डलाई मा रेर बैंक लु टे,करोडौं पैसा लु ट्ने...

कठै! मोरङमा सुरक्षा गार्डलाई मा रेर बैंक लु टे,करोडौं पैसा लु ट्ने समुह यस्तो छ (भिडियो हेर्नुस्)

119
0

मोरङको धनपाल नगरपालिका ४ को गाउँमा रहेको सिटिजन बैंकमा लु ट पा ट भएको छ ।स्थानीयको अनुसार ५ जनाको समुहमा आएर लु टेको बताए ।लु टेराले सुरक्षा गार्डलाई ३ गो ली प्र हार गरि ह त्या गरेर बैंक भित्र प्रवेश गरि लु टेका थिए ।

सिमा क्षेत्र नजिकै रहेको यस धनपाल गाउँमा यसरी बैंक नै लु टिएपछी स्थानीय निकै भय भित भएका छन् ।प्रहरीले सिमा क्षेत्रमा धेरै अ बैध रुपका कार्य हुँदापनी समय मै ध्यान नदिएर यस्तो घ टना निम्तिएको बताए ।

यद्यपि प्रहरीले आफ्नो अनुसन्धानको कार्य अगाडि बढाएको छ ।स्थानीयको अनुसार ५ जनाको समूह मध्य २ जना बैंक तल बसेको र अन्य ३ जनाले बैंक भित्र गएर लु टेको जानकारी दिएका छन् ।

प्रारम्भिक अनुसन्धानमा लगभग २१ लाख जति लु टिएको हुन सक्ने आशंका गरिएको छ तर यकिन विवरण आउन बाकी नै छ ।यसरी लु टिएको बैंकको प्रहरीले क डाइका साथ अनुसन्धान थाल्न जरुरी देखिन्छ ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here