Home News भारी बर्षाका कारण जताततै पानी भएपछि देक्चीमा बसेर गरे यी जोडीले बिवाह..

भारी बर्षाका कारण जताततै पानी भएपछि देक्चीमा बसेर गरे यी जोडीले बिवाह..

169
0

भारतको केरलामा केही दिन यता परेको अविरल वर्षाका कारण कम्तिमा पनि २६ जनाले ज्यान गुमाएका छन् । दर्जनौँ बेपत्ता छन् र लाखौँ घरबारविहिन भएका छन् ।

यही दुखद घटनाबीच पनि त्यहाँको एक समाचार अहिले भारतमा निकै चर्चित भएको छ । त्यो हो— एक जोडीको विवाह । पेशाले स्वास्थ्यकर्मी यो जोडीले एउटा देक्चीमा बसेर विवाह गर्ने ठाउँसम्म पुगेको माथिको तस्वीर अहिले भाइरल भएको छ । उनी हरुले यसरी विवाह स्थलमा पुगेर विवाह गरेका थिए ।

को-भि’ड १९ का कारण आफूहरुले निकै कम आफन्तजन विवाहमा बोलाएको बताएको यो जोडीले पहिले आफूहरु विवाह गर्ने ठाउँमा पानी नभरिएको तर विवाहको दिन त्यहाँ पानी भरिएपछि यस्तो उपाय लगाएको बताएको छ ।यो जोडी यसअघि नै अदालतमा विवाह गरिसकेको जोडी हो ।

भिडियो हेर्नु यहाँ क्लिक गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here