Home News भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ : प्रधानमन्त्री ओली

भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ : प्रधानमन्त्री ओली

152
0

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारवि’रुद्ध बोल्नुपर्दा आफू मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा आयोजित विशेष स’मारोहलाई स’म्बोधन गर्दै उहाँले कर्मचारीतन्त्र र सरकारको कुनै अं’ग पनि भ्रष्टाचार नियन्त्रणमा बा’धक नबनेको बताउनुभयो ।‘अब हामी सबै किसिमका सं’कीर्णता र आ’ग्रह पू’र्वाहग्राहहरु छो’डर विकास उन्नततिको बाटोमा ए’कताबद्ध भएर लागौँ । सु’शासन र पा’रदर्शिता विकासको अत्यावश्यक शब्द हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘अख्तियारको दु’रुपयोग, भ्रष्टाचार, अ’नियमितता नियन्त्रण चु’नौतीपूर्ण रहेको छ ।

मैले पटक-पटक भन्दै आएको छु- भ’ष्ट्राचारर गर्दिनँ, गर्न दिन्नँ र भष्टाचारीको वि’रुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’ उहाँकाे याे भनाइ भ्रष्टाचारवि’रूद्ध अ’स्पष्ट नभएर प्रस्ट अ’डानमा रहेकाेतर्फ लक्षित थियाे ।नेपालमा अझै पनि कतिपय का’नुनी कुराहरु अ’पष्ट भएकाले विकासमा अघि बढ्न क’ठिन रहेको प्रधानमन्त्रीकाे भनाइ थियाे । उहाँले विकसित देशहरु पनि केही वर्षअघि हाम्रो देशजस्तै रहेको भन्दै कालो-गो’रो भन्ने कुरा त्यागेर विकासलाई हेरेर अगाडि बढेको बताउनुभयो ।प्रधानमन्त्रीले हामी केही पछि परे पनि म’हामारीकाे अवधिमा पनि विकास कार्य न’राेकिएकाे बताउनुभयाे ।

उहाँले नेपालमा दा’तृ मुलुकको सहयोग बढी रहेको बताउँदै बैंक क्षेत्रमा उ’ल्लेख्य प्रगति भएको दा’बी गर्नुभयाे । ‘उद्योग-व्यवसायहरू रुपमा सञ्चालन भइरहेकै छन्, लकडाउनमा पनि विकास निर्माणका काम भएका छन्,’ उहाँले भन्नुभयाे ।तर महामारीकै कारण केही राष्ट्रिय गौ’रवका आयोजनाहरु उ’द्घाटन हुनमा ढि’लाइ भएकाे भने उहाँले स्वी’कार्नुभयाे ।‘गत वर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राखेको थिएँ । यदि कोरोना म’हामारी हुँदैनथ्यो भने आज गत बर्ष क’बुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुनेथियो,’ उहाँले भन्नुभयाे, ‘केही राष्ट्रिय गौरवका आ’योजनाहरु उ’द्घाटन हुने थिए ।

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आ’योजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here