Home News विरामी बुबालाई भेट्न गएर फर्किँदै थिईन् आफै सधैका लागि अ’स्ता’ई’न सगींता

विरामी बुबालाई भेट्न गएर फर्किँदै थिईन् आफै सधैका लागि अ’स्ता’ई’न सगींता

243
0

सुनिल न्यौपाने गुल्मी : दसैंको रमझम सबैको घर आगनमा चलिरहेको थियो। घरदेखी टाढा रहेका सबैलाई दसैंमा घर पुग्न हतार हतार थियो। हतारकै सिलसिलामा दु”ट’नाका समाचार र सन्देश सबैले सुनिरहदा पनि मन खिन्न पार्दै यात्रा तय भइरहेका थिए।

गाउँघरमा दसैको रौनक झाएको थियो। कसैको घरमा बर्षैपछी दसैं मनाउन विदेशबाट बाबा आएका थिए त कतै बुटवल काठमाडौ लगायतका ठाउँमा रहेका दाइभाइ दिदिबहिनीहरु आइरहेका थिए।

गाउँघरका चौतारीहरुमा भि”ड’भा”ड हुँदै थियो। २८ गतेको कुरा हो रात छि”प्पि”दै थियो धेरैको घरमा नयाँ नयाँ खानेकुराका परिकार पकाउदै भोलिको टिकाको पुर्वतयारीमा जुटिदै थियो।

एक्कसी कसैलाई फोन आयो भने कसैले सामाजिक संजालमा बुटवल बाट गुल्मी आउदै गरेको लु १ ज ४४९० नम्बरको जिप तम्घास नजिक दु”र्घ”ट’ना भन्ने समाचार सुन र देखिन थाले। सबैको मन झ”स”ङ्ग भयो सो’ध्न थालियो हाम्रो गाउको कोहि आउदै त छैन भन्दै गु’नगु’ना’उन थालियो।

देख्ने र सुन्नेको मन ड”रा’ए’को थियो रातिको १२ बज्नै लागेको थियो । यत्तिकैमा जिल्ला प्रहरी कार्यालय गुल्मीले तयार पारेको दु”र्घ”ट”ना रिपो’र्ट हेर्दा ३ जनाको मृ”त्यु ६ घा’इ’ते र मृ”त्यु हुने मध्यमा संगिता सुनार ठेगान मुसिकोट भन्ने पनि देखियो।

संगीताका बुवा उपचारको लागि बुटवल थिए संगीता र संगीताकी आमा बिरामी बुवालाइ भेटेर घरमा भर्किदै थिए तर भा”ग्यले भोलिको दसैं मान्न नदिइ संगीतलाई यो संसारबाट स”दैका लागि अ’स्ताउ’न बाध्य बनाइदियो।

उता संगीतकाकि आमा ग”म्भी”र खाइते भइ उपचारको लागि हस्पिटलमा थिइन । मृ”त्युको खबर नसुन्दै उनको मु’खबाट एकोहोरो आबाज आउथ्यो मेरो छोरी,संगीता खै ल्याइदेउ मलाई देखाइदेउ भन्दै कराइरहेकी थियिन।आमालाई आफ्नो घा”उको पी”डा भन्दा पनि ‘टुको टु”क्रा आफ्नी छोरीको यादले पो”लिर”हेको थियो तर वि’ड’म्ब’ना छोरी संगीतले यो रंगिन संसारबाट बिदा भइसकेकी थियिन। घरमा टीका थिएन तर चाडपर्वको बेला घर सुनसान होला बा’ल’ब’च्चा निराश होलान् भनी संगीत र संगीताकि आमा घरमा फर्किएका थिए ।

संगीता सानैदेखि मायालु र सहयोगी स्वभावकि थियिन। उनले कक्षा १० घर नजिकै रहेको जनजागृती माध्यमिक बिधालय बाट उत्तीर्ण गरेकी थिइन। आफ्नो पढाईलाई अझै अब्बल बनाउने उद्देशले गुल्मीको तम्घास स्थित सिद्धबाबा माध्यमिक बिधालयम पढ्न गएकी थियिन। अहिले संगीताले सोही बिधालयबाट १२ को परिक्षा दिएर बसेकी थिइन। राम्रोसँग पढ्ने र आमाबुबा दाइहरुको दु:ख मा सहयोग पुर्याउने सपना देखेकी उनी आफ्नै जिन्दगी नै अ’धु’रो बन्यो।

उनलाई चिन्ने दुनियाँ साथी आ’शुको त”ला’उमा हुन बाध्य भए भने सामाजिक संजालमा हार्दिक श्र”द्धा”ञ्ज”ली संगीता लेखी उनका मनै लो”भ्या”उ”ने तस्बिरहरु देखिन थालियो। भर्खरै १९ बर्षमा पाइला चालिरहेकी संगीताका ८ दाइहरु छन। एक्लि बहिनी भएर होला सायद दाइहरुको माया भनेकै बहिनी थियीन। आमाको समस्या नजिक बाट बुझ्ने संगीता थिइन ।

संगीतले देखेका सपना राखेको लक्ष्य अब कहिले पूरा हुने छैन,अब उनीलाइ तस्वीर र यादमा मात्र भे’टा’उन सकिनेछ। बहिनी संगीत तिमिलाइ नजिक बाट नदेखेपनी नभेटेपनी तिम्रो मृ”’त्युको खबरले साच्चिकै मन रो”ए’को थियो। दु’र्घ”ट”नाको ख’बरले नि”द्रा ह’रा’एको थियो उक्त समाचार राती १ बजे नै सार्वजनिक गरेको थिए। बहिनी संगीता तिम्रो आ”’ त्माले शा ‘न्ति पाओस् हा ‘र्दि ‘क श्र ‘द्धा’ञ्ज’ली।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here