Home News साँझ हल्का घाँटी दु’खे’कोले औषधि खाएर सुतेका उनी सधैका लागि अ’स्ताए

साँझ हल्का घाँटी दु’खे’कोले औषधि खाएर सुतेका उनी सधैका लागि अ’स्ताए

84
0

धरान ११ स्थित ओम शान्ती मार्गमा आज एक युवा सुतेको अवस्थामा नै मृ”त फे’ला परेको छ । धरानको दुर्गा चोकमा मासु व्यवसाय गर्ने लक्ष्मण लिम्बुको हिजो मृ”त्यु भएको हो ।

सुनसरी मासु व्यवसायी संघको सचिव समेत रहेका २७ वर्षिय लिम्बु हिजो साँझ हल्का घाँटी दु’खे’कोले औषधि खाएर सुतेको परिवारले जनाएको छ । धरान ११ का वडाध्यक्ष बाबुलाल लामाले प्रहरीले घ,टना स्थल र श”वको मु’चुल्का उठाएर पोस्ट’मार्ट’मका लागी विपी प्रतिष्ठान लगिएको बताए ।

तेह्रथुम छथर गाउँपालीका ३ नम्बरका मृ’त’क लिम्बु हाल दिदी भेना र दाजुहरूसंग धरान ११ मा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले लिम्बु मृ’त भेटिएको बताए । उनले भनेयस विषयमा हामी थप अनुसन्धान गर्दै छौ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here