Home News हे भगवान यो कस्तो पिडा दियौ ? एकै परिवारका ६ जनाको दा’हसंस्कार

हे भगवान यो कस्तो पिडा दियौ ? एकै परिवारका ६ जनाको दा’हसंस्कार

193
0

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दा’हसंस्कार गरिएको छ ।अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको प’हिरो परेर एकै परिवारका ६ जनाको मृ’त्यु भएको थियो ।

आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको प’हिरोले धाविरे शाही घर पु’रिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पूर्ण विवरण अहिलेसम्म आइसकेको छैन तैपनि ५० भन्दा बढीको ज्यान गएको प्रारम्भिक तथ्यांक छ । बेमौसमी वर्षाले देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति गरेको छ ।उता पहिरोमा परी घा’इते भएकाहरुको उपचार गर्न गएका दुई चिकित्सक बे’पत्ता भएका छन् ।

इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ मा पहिरोमा परी घा’इते भएकाको उपचारका लागि गएका चिकित्सक सुमन राई र ठाकुराप्रसाद याक्खा बे’पत्ता भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here