Home News सारै दु:खको ख:बर ! शो’कमा डुब्यो नेपाल, ठुलो मानवीय क्ष’ति, ८७ जनाको...

सारै दु:खको ख:बर ! शो’कमा डुब्यो नेपाल, ठुलो मानवीय क्ष’ति, ८७ जनाको मृ;त्यु, २८ बेपत्ता ! (भिडियो हेर्नुहोस)

263
0

सारै दु:खको ख:बर ! शो’कमा डुब्यो नेपाल, ठुलो मानवीय क्ष’ति, ८७ जनाको मृ;त्यु, २८ बेपत्ता ! (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
पहिरोमा परेर घाइते भएकाहरुको उपचारका लागि गएका दुई डाक्टर बेपत्ता भएका छन्। बेपत्ता हुने डाक्टरहरुमा सुमन राई र ठाकुराप्रसाद याक्खा रहेका छन्।

उनीहरु इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ मा पहिरोमा परी घाइते भएकाको उपचारका लागि गएका थिए।

राई र याक्खा दुवै माङसेबुङ–६ स्थित बाँझो स्वास्थ्य चौकी–सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत थिए। पहिरोमा परी घाइते भएकाहरुको उपचार गर्न बोलाइएपछि उनीहरु घटनास्थल जान निस्किएका थिए।‌तर, घरबाट हिडेको ५ मिनेटपछि नै उनीहरु सम्पर्कविहीन भएको बताइएको छ। उनीहरुको खोजी कार्य जारी रहे पनि अवस्थाबारे केही पत्ता लागेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here