Home News जुत्ता चो’र्न पुगेकी युवती आफू सिसी क्यामेराको निगरानीमा रहेको थाहा पाएपछि य’स्तो...

जुत्ता चो’र्न पुगेकी युवती आफू सिसी क्यामेराको निगरानीमा रहेको थाहा पाएपछि य’स्तो सम्म गरिन (भिडियो सहित)

259
0

कतै तपाईं`को चोरी गर्ने बानी त छैनरु चोरी गर्ने बानी एक किसिमको मानसिक रोग हो । यस रोगबाट पी`डित रोगी साधारण चोरको जस्तो समाजकोलागी खतरा या घातक हुँदैनन् । किनभने ऊ कुनै व्याक्तिगत फाईदा या जीवनयापनको लागि भनेर चोरी गर्दैन ।

अक्सर यस्ता मानि`सहरु साधन सम्पन्न हुन्छन् र त्यतिकै आत्मसन्तुष्टीको लागीमात्र आफूलाई मनपरेको सामान चोरी गर्ने गर्दछन् । जुनवस्तुको वास्तवमा उनिहरुलाई आवश्य`कता पनि हुँदैन ।

चोरी गरिसकेपछि यिनिहरुलाई एककिसिमको आनन्दको अनुभुति हुन्छ । पुरुष`हरुको तुलनामा महिलाहरुमा यस किसिमको चोर्नेबानी बढी नै हुन्छ । कानूनि कार`वाई तथा लोक`लाजको डरले गर्दा मानिस यसको उप`चार गराउन मान्दैनन् र पन्छिने गर्छन् । यसको मुलभुत समस्या भनेको रोगी स्वंय आफूलाइ कन्ट्रोल गर्न सक्दैन । नत स्वंय आफ्नो विवेकले काम गर्न सक्छन् ।

यस बानीले यिनिहरुलाई आत्मग्लानि, डर, स्वंय`लाई दोषी मान्नु, भित्र अन्तरद्वन्द्व चल्नु जस्ता भावनात्मक समस्याहरुबाट लगातार पीडित भइरहेका हुन्छन् । परिवारजनलाई पनि समाजमा लज्जितहुनु पर्ने हुन्छ ।

यो पढ्दा शायद तपाईं`लाइ हाँस्यपद कुरा लाग्छ होला तर यो समस्याको भयावता त मात्र यसबाट पीडित रोगी तथा रोगिको परिवारले मात्र बुझ्न सक्छन् । विदे`शमा पनि चर्चित हस्ति`हरु जस्तै बेलायतकी महारानी जोर्ज पाँचौं, केही प्रख्यात फिल्म अभिनेत्रीहरु पनि यस केलेप्टोमे`निया डिसअर्डरको शिकार भएका थिए ।

नेपालमा यस सम`स्या प्रति जाग`रुकताको कमी छ तथा चोरी गर्नुलाई ठूलै अपराध मानिन्छ । चोरी गर्दा पक्राउ पर्योम भने बदनामी हुनुको साथै कहिले काँही त गाली(गलौज तथा मारपिट हुने अवस्था पनि आउँछ । यस्ता व्यक्ति`हरुको उचित समयमा सहि ढगंले उपचार गराउने र बिरामीलाई आपसी सहयोग दिने हो भने निश्चित`रुपले यस समस्या`बाट छुटकारा मिल्न सक्छ ।

यस समस्या`लाई हल्का|रुपमा लिनु भने हुँदैन । यस रोगबाट पीडित व्यक्तिसगं टाढा भएर, उसको बहिष्का`र गर्नु हुँदैन । यस रो`गको उपचार गाली गरेर या त्यस व्यक्तिको बेईज्जत गरेर हुँदैन । यहाँ पनि विभिन्न चोरीको भिडियो हरु समेटेर भिडियो तयार गरिएको छ । हेरौ उक्त भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here