Home News मलेसियामा श्रमिककाे यस्तो अबस्थामा मृ’त्यु भए ह’कदारले आ’जिबन तलब पाउने

मलेसियामा श्रमिककाे यस्तो अबस्थामा मृ’त्यु भए ह’कदारले आ’जिबन तलब पाउने

483
0

मलेसियामा काम गर्ने विदेशी श्र’मिक काम गरेकै बेला कार्य समयमै ज्यान गु’माए मृ’तकका परिवार वा आफन्तले आ’जीवन तलब पाउने भएका छन् । श्रमिकको सा’माजिक सु’रक्षाका लागि भएको यो व्यवस्थाअनुसार ‘ड्यु’टी आवर’मा श्रमिकले ज्यान गु’माए परिवारजन (आमा, बुवा, श्रीमती र २१ वर्ष नपुगेका छोराछोरी मात्र)ले मासिक तलबको ९० प्रतिशत रकम मासिक आ’जीवन पाउने भएका हुन् ।

मलेसियाको मा’नव सं’साधन मन्त्रालयअन्तर्गत स्थापना भएको ए’सओसीएसओले रो’जगारदाताले मासिक रूपमा गर्ने यो’गदानमा आधारमा विदेशी श्रमिकलाई सामाजिक सु’रक्षाअन्तर्गत द’र्ता गर्ने व्यवस्था गरेको छ ।

मलेसियाले सन् २०२० जनवरीदेखि यो सम्पूर्ण विदेशी श्र’मिकका लागि लागू हुनेगरी कार्यान्वयनमा ल्याइएको जनाएको छ । मलेसियाले अगस्ट २०१९ सम्म एक लाख २५ हजार श्र’मिक सा’माजिक सु’रक्षा कार्यक्रममा आ’बद्ध भइसकेको जानकारी दिइएको छ ।वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख राजनप्रसाद श्रेष्ठले काम गर्ने क्रममा घा’इते र अ’ङ्गभङ्ग भएमा पनि एसओसीएसओले सा’माजिक सु’रक्षाको व्यवस्था गरेको जानकारी दिनुभयो । कोषमा आ’बद्ध भएका श्र’मिकको ह’कमा क’रार अवधिभित्र श्रमिक बि’रामी भएमा उसको उपचारबापतको खर्च ए’सओसीएसओले बे’होर्ने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यो सुविधाका लागि रो’जगारदाता कम्पनीले विदेशी श्र’मिकलाई दिने गरेको मासिक तलबको १.२५ प्रतिशत ए’सओसीएसओमा जम्मा गर्नुपर्नेछ ।उहाँका अनुसार दु’र्घटनामा परी केही समयका लागि काम गर्न न’सक्ने (टे’म्पोररी डि’जाबेलमेन्ट) भएमा आर्थिक सहायता (टे’म्पोररी डि’जाबेलमेन्ट बे’निफिट) र आ’जीवन काम गर्न नसक्ने भएमा आ’जीवन प’र्मानेन्ट डि’जाबेलमेन्ट बे’निफिट प्राप्त गर्ने पनि व्यवस्था छ ।मृ’तकको दा’हसंस्कार मलेसियामै हुनेका ह’कमा आफन्तले दुई हजार म’लेसियन रि’ङ्गिटसम्म खर्च पाउने र नेपाल ल्याउनु परे छ हजार पाँच सय म’लेसियन रि’ङ्गिटसम्म उ’द्धार खर्च पाउने व्यवस्था छ ।

सामाजिक सु’रक्षाको यो व्यवस्था का’र्यान्वयनको स’हजीकरणका लागि ए’सओसीएसओले स’मझदारी प’त्रमा हस्ताक्षर गर्न नेपाललाई प्र’स्ताव गरेको छ । वैदेशिक रोजगार बो’र्डका कार्यकारी निर्देशक श्रेष्ठले मलेसिया आफैँले प्र’स्ताव गर्नु नेपाल र नेपाली श्र’मिकको हि’तमा हुने भएकाले राम्रो भएको बताउनुभयो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here