Home News ६० तले बिल्डिङमा भी’षण आग’लागी, बच्न बाल्कोनीमा झु’ ण्डिँ’दा १९ तलाबाट ख’सेर...

६० तले बिल्डिङमा भी’षण आग’लागी, बच्न बाल्कोनीमा झु’ ण्डिँ’दा १९ तलाबाट ख’सेर मृ’त्यु

141
0

भारतको मुम्बइमा करी रोडस्थित ६० तलाको अपार्टमेन्टमा शुक्रबार भी’षण आ’गो लागे’को छ । भारतीय मिडियाले जनाएअनुसार अबिघ्ना पार्क अपार्टमेन्टमा दिउँसो १२ बजे आगो लागेको हो ।

आगलागीस्का कारण एक व्यक्ति’को मृ’त्यु भएको छ । यी व्यक्ति’को मृ’त्यु अपार्टमेन्टको १९ औं तला’बाट ख’से र भएको हो ।

मुम्बइका मेयर किशोरी पेटनेकरले घ’टनास्थ’ल गएर घटना’को नि’री’क्षण गरेका छन् । घट’ना’को एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा आगो लागेपछि बिल्डिङमा हा’हा’कार म’च्चि’एको देख्न सकिन्छ ।

एक व्यक्ति ज्या’न ब’चा’उन’को लागि बिल्डिङको बाल्कोनी’मा झु’ण्डि’ए’का थि’ए तर उनको सन्तु’लन बिग्रिएपछि उनी १९ तला’बाट ख’से । उनको ख’से’र मृ’त्यु भएको छ । उनको नाम अरुण तिवारी भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here