Home News देबघाटमा कान्छी श्रीमती ल्याएर श्रीमानले जेठि श्रीमतीलाई झु’न्डाएर ह”त्या (भिडियो हेर्नुस)

देबघाटमा कान्छी श्रीमती ल्याएर श्रीमानले जेठि श्रीमतीलाई झु’न्डाएर ह”त्या (भिडियो हेर्नुस)

209
0

देबघाटमा कान्छी श्रीमती ल्याएर श्रीमानले जेठि श्रीमतीलाई झु’न्डाएर ह”त्या(भिडियो हेर्नुस

तनहुँ जिल्लाको देबघाट ५ कि नैनकला चौधरीको घरमै बच्चाहरु पिङ खेल्ने डो’रिमा झु’न्डि’एको रह’स्य’मय तरिकाले मृ’त्युु भएको छ । नैनकलाका माइती पक्षका अनुसार उनलाई उनकै श्रीमान कुमार चौधरीले ह”त्या गरेको आ’रोप लगाएका छन ।

उनिहरुका अनुसार कुमार र नैनकलाको सधै घर झ’गडा हुने गरेकोले ह’त्या भएको आ’रोप छ । नैनकलाका श्रीमान कुमार चौधरीलाई अहिले जिल्ला प्र’हरी का’र्यलय तनहुँमा अ’नु’सन्धा’नका लागि राखिएको प्र’ह’रीले जनाएको छ

नैनकला र कुमार चौधरीले केही वर्ष अघि प्रेम बिबाह गरेका थिए । तर उनिहरुबिच सम्बन्ध खासै राम्रो न’भए’को नैनकलाका माइती पक्षले बताएका छन । नैनकलालाई श्रीमान कुमारले यस अघि पनि धेरै पटक कु’ट’पि’ट गरि अ’स्प’ताल नै भर्ना गरेको पनि खुल्न आएको छ ।

उनिहरुको झ’ग’डा धेरै पटक प्र’ह’रीसम्म पुगेको पनि खुल्न आएको छ । पछिल्लो समय नैनकला र कुमारबिच सम्’बन्ध बि’च्छे’द गर्ने सम्म को कुरा भएको अस्पष्ट रुपमा बाहिर आएको छ ।

नैनकला आफ्नै घरमा बच्चाहरु खेल्नका लागि बनाईएको पिङको डोरिमा झु’न्डि’एको अवस्थामा भेटिएकी थिइन । उक्त पिङको डो’रिमा झु’न्डिए’कि नैनकलाको खु”ट्टाले भुईम पुरै टे’केर टुक्रुक्क बसेको अव’स्थामा भेटिएको भन्दै उनले आ’त्मा”ह’त्या गरेको हुनै नसक्ने माइती पक्षको दाबी छ ।

उनिहरुले अहिले श’व उठाउन दिएका छैनन । उनिहरुका अनुसार कुमारले अर्कि कान्छी श्रीमती पनि बिहे गरेकोले नैनकलाको ह’त्या गरेको आ’रो”प लगाएका छन । तर कुमारको परिवारले भने अर्कै बिबाह गरेको अ”स्वि”कार गरेका छन ।

नैनकलाका माईती पक्षले भने कुमारले अर्कि श्रीमती बिबाह गरेको तर घर नल्याएको आ’रो”प लगाएका छन । यदि नैनकलाले आ’त्मा”ह’त्या नै गरेको भएता पनि उनलाई आ’त्मा”ह’त्या गर्न बा’ध्य पारिएको आ’रो’प लगाएका छन ।

पहिले पनि कु’ट”पि’ट गरि प्र”ह’रीसम्म घ’टना पुगे पछि प्रह’रिले मिलाएर पठाउने तर घर आए पछि पुन तेरो समाजले के गर्न सक्यो र भन्दै पुन नैनकलालाई श्रीमान कुमारले पि’ट्ने गरेको नैनकलाका माइती पक्षले बताएका छन । उनिहरुबिच डि’भो”र्स गर्ने कुरा भएको र डि’भो”र्स गर्दा अर्थिक ले’न’दे’न हुने भएकोले ह’त्या भएको उनिहरु को आ’रो”प छ ।

अहिल कुमार चौधरी प्र’हरी कार्यलयमा भएकोले नैनकलाका माइती पक्षले कुमारले घ’टना स्थलमा आएर ह’त्या”को कारण नखुलाए सम्म श’वलाई कसैले छुन नपाउने भन्दै पो’स्ट’मा’र्टम गर्न पनि दिएका छैनन ।

नैनकलाको श’व अहिले झु’न्डि’एकै अवस्थामा रहेको छ । श’व निकाले पछि पो’स्टमा’र्टममा आ’त्मा” ह’त्या भन्ने देखाएर घ”ट”ना यतिकै मिलाउन सक्ने भन्दै उनिहरु ले दो’षीलाई स’जाय नभएसम्म श’व उठाउन नदिने अ”डा”न लिएका छन । यदि आ’त्मा”ह’त्या नै भए पनि आ’त्मा”ह’त्या गर्न बा’ध्य पार्नेलाई स’जा”य हुनु पर्ने उनिहरुको भनाई छ । (भिडियो हेर्नुस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here