Home News सीता भण्डारीको माइतीलाई ११ लाख खाएको आरोपपछि, प्रमाण सहित आमा बुवा रुदै...

सीता भण्डारीको माइतीलाई ११ लाख खाएको आरोपपछि, प्रमाण सहित आमा बुवा रुदै मिडियामा Sita Bhandari (भिडियो हेर्नुहोस)

130
0

सीता भण्डारीको माइतीलाई ११ लाख खाएको आरोपपछि, प्रमाण सहित आमा बुवा रुदै मिडियामा Sita Bhandari (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको आज २१ दिन छ ।४३ वर्षका टिकाराम पौडेलसंग २७ वर्ष कि सीताले राजिखुशी विवाह गरेकी थिइन्।

तीज मनाउन माइती गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।

त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए ।छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो ।

सीताको श वको पोस्टमार्टम गर्दा झु न्डिएर आ त्मा ह त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीताको माइती परिवारले मानेको छैन र झु न्डिएर नभइ उनलाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो ट भएको र यस्तो भएपछि सीतालाई मारेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।सीताको न्यायको लागि आन्दोलन गरिरहेको बेला सरकारले वार्ता पनि गरेर आन्दोलन रोकेको थियो ।तर अहिलेसम्म सरकार अथवा प्रशासनबाट कुनैपनी कुरा आएको छैन ।

अहिलेसम्म सीताका आमाबुबाले उनको श व बुझेका छैनन् ।सीताले म र्नु भन्दा अगाडि लेखेको पत्रमा मलाई माफ गरिदिनु म अर्को जन्ममा फेरि हजुरकै छोरी भएर जन्मन चहान्छु भनेर लेखेको प्रहरीले बतएको छ ।सीताको मृ त्यु भएको ३१ दिन बित्दा अहिले अदालतले ३ जनालाई छानबिनको लागी जे ल चलान गरेको छ ।

सीताका माइती पक्षलाई अहिले पैसामा बाइकको आ रोप लगाइएको छ ।प्रहरी प्रशासनसंग मिलेर सीताको न्यायको लागि लड्न छोडेको भन्दै भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here