Home What's Hot हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

95
0

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here