Home News बनको आ गोले कोमल शरीर खा एपछि,जलेरपनि बाँच्न त सकिन । तर...

बनको आ गोले कोमल शरीर खा एपछि,जलेरपनि बाँच्न त सकिन । तर म रे सरह छ जीवन कठै (भिडियो हेर्नुस्)

179
0

मान्छेले वि पत्ति र शो कले गर्दा निकै पि डा र दोष खेप्नु पर्दछ ।वि पत्ति आएपछि त्यसले गर्ने क्ष ती आम मानिसले सहनै पर्ने हुन्छ ।वि पत्तिको उचित पुर्व तयारी नगरी बस्यो भने यसले सबैलाई निकै ठुलो पि डा दिन्छ ।

त्यस्तै एकजना महिला हुनुन्छ जसलाई बनमा लागेको आ गोले ड ढेर भाग्दा बल्लतल्ल बाच्न सफल हुनु भयो ।पुतला पाण्डे नाम गरेकी उक्त महिला बनमा आ गो लगेपछि भाग्दा भाग्दै लडेपछी आ गोले भेट्यो र उनको शरीर ड ढायो ।

उनको अवस्था निकै गम्भीर थियो ।घरगाउँको उपचार गरेपनी केही नलागेपछि पुतलालाई स्थानीय अस्पताल लगियो ।त्यहाँपनि निको हुन नसकेपछि पाल्पाको अस्पताल लग्न भनियो र त्यहाँ लगेपछि बल्ल उनको राम्रो उपचार भएर बाँच्न सफल भइन् ।

उपचार त गरियो तर सबै रिन लाग्यो ।श्रीमान रिन अझै तिर्न नसक्दा आफू निकै दुखी भएको बताउछन् ।यसरी घरकी मुख्य महिला अथवा आमा नै बेसहारा भएपछि परिवारको बिचल्ली भएको छ ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here