Home News कठै !दुवै खुट्टा गु माएका यी बुढा मान्छेलाई प्रहरीले यसरी कु टेर...

कठै !दुवै खुट्टा गु माएका यी बुढा मान्छेलाई प्रहरीले यसरी कु टेर ल खेट्यो (भिडियो हेर्नुस्)

135
0

मान्छेले जन्म लिएपछि हातमुख जो ड्न हरेक परिस्थितिबाट गुज्रिनु पर्ने हुन्छ ।

झन् आफू अशक्त र बेसहारा भैयो भने बाँच्न पनि धेरै क ष्ट दायक हुने गर्दछ ।हातखुट्टा हुँदा त एक तरिकाले गरि खान सक्ने बाटो हुन्छ यदि अ पांग र एक्लो भएर खान लगाउन न सक्ने अवस्था भयो भने बाचेर पनि म रे सरह हुने गर्दछ ।

त्यस्तै हाम्रो देश नेपालमा एउटा निकै पि डा दिने घ टना भएको छ ।लगनखेलकी फुटपाथमा आफ्नो बेवसाय गरिरहेका प्रेमादोर्जे तामाङ जसको दुवै खुट्टा छैनन् ।उनलाई गोदावरी नगरपालिकाले अ पांग भएको हुँदा फुटपाथमा बेवसाय गर्ने अनुमति दिएको थियोे ।तर धेरै समय देखि प्रहरी आएर उनलाई फुटपाथबाट लखेटि रहेको छ ।

आफ्नो कुनै सम्पत्ति र धन पनि नभएको हुँदा उनले परिवारको पेट पाल्न फुटपाथमा नगरपालिकाको अनुमती लिएर काम गरहेका थिए ।उनलाई अहिले प्रहरीले हटाउन थालेपछि उनी निकै पि डामा परेका छन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here