Home News सेतीमा हा’म फा’लेर १९ वर्षकी किशोरी बे’पत्ता !

सेतीमा हा’म फा’लेर १९ वर्षकी किशोरी बे’पत्ता !

77
0

सेती नदी’मा हा’म फा’ले’र एक किशोरी बे’प’त्ता भएकी छन् । बझाङकाे सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदी’मा हा’म फा’ले’की हु’न् ।

उनी हाल जयपृथ्वी नगरपालिका-१० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख न’जिकै’बाट हा’म फा’ले’को प्रहरीले जनाएको छ ।

बोहरा’ले कि’न आ’ त्मा’ ह’त्या गरेकी हुन् भनेर नखु’लेको र उन’को खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

शुक्रवार पनि जयपृथ्वी नगरपालिका-१० का नविन सुनार’ले सेती नदी’मा हा’म फा’ले’र आ’ त्म’ह’त्या गरे’का थि’ए ।

त्यस्तै यो पनि पढ्नुहोस्

सप्तकाेशिमा शनिबार बिहान साढे ११ बजे हा’म फा’लेर एक पुरूष बेपत्ता बनेका छन । काेशि ब्यारेज कन्ट्राेल रूमका अनुसार नाम ठेगाना नखुलेका पुूरूष बे’पत्ता बनेका हुन ।

काे ३६ प ९२५५ नम्बरको माेटरसाइकल डिलमा राखेर काेशिमा हा’म फा’लेका पुरूषकाे खाेजी कार्य भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here