Home News बिनय र पुजा आफ्नो अन्तरजातीय बिहे पछी मिडियामा ,सम्पतिको लागि बिहे गरिस...

बिनय र पुजा आफ्नो अन्तरजातीय बिहे पछी मिडियामा ,सम्पतिको लागि बिहे गरिस भन्नेलाई भिडियोबाटै कडा जबाफ (भिडियो सहित)

324
0

वेवारिसे शव ब्यवस्था`पनमा सक्रिय विनय`जंग बस्नेत र पूजा विश्वकर्माको बिहे भएको छ । उनी`हरुले यो कुराको जानकारी आफ्नो फेसबुकमा मार्फत दिएका हुन् । उनीहरुले केही दिन अघि काठ`माण्र्डौमा बिहे गरेका थिए ।

विनयले आफ्नो फेस`बुकमा लेखेका छन्, धन्यवाद तथा आभार, विभिन्न माध्यामबाट हामी`लाई हौसला र शुभाअशिष दिएर वैवाहिक जीवनको शुभकामना, आशि`र्वाद तथा शुभभाव व्यक्त गर्नु`हुने सबै प्रिय मनहरुलाई अन्तर हृदयदेखी आभार तथा धन्यबाद । पुनः वडा|दशैँको हार्दिक शुभकामना ।

बिनय बस्नेतको यो दोस्रो विवाह हो । पहिलो श्रीमती कमलासग विवाह असफल भएपछि पुजा विश्वकर्मासंग बिनयले दोस्रो विवाह गरेका छ्न ।

यही दसैंको अष्टमीका दिन बिनयले पूजा विश्वकर्मासँग विवाह गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफूले व्यवहारबाटै जातीय भेदभावको अन्त्य गर्न दलितसँग विवाह गरेको जनाएका छन्।

यसअघि उनले फेस`बुकमा लेखेका थिए, सबै प्रती आभारी छु…. एक्लो जीवन निरस थियो, अब जीवन मा आफ्नो काम र आफु`लाइ बुझ्ने मान्छे पाएँ । सायद अब जीवन सहज हुने कुरामा म बिस्वस्त छु। जातिय भेद|भाब को अन्त्य गरौं ।

तलको भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here