Home News पूर्व राजा ज्ञा’ नेन्द्र शा’ हको रोमां’ टिक डा’ न्स मुड हेर्नुहोस,...

पूर्व राजा ज्ञा’ नेन्द्र शा’ हको रोमां’ टिक डा’ न्स मुड हेर्नुहोस, ना’ च्दानाच्दै य’ स्तो सम्म गरे

162
0

परिवारका सदस्यसहित उनी त्यहाँ स हभागीहरुको ‘ हा’ त समाउँदै नाचेका छन् । ना’ च्दानाच्दै उनले कोट फु’ काल्छन् । स’ हभागीहरुलाई अं’ गालो हाल्छन्, सेल्फी खि’ च्छन् र रमाइलो गर्न हौ’ स्याउँछन् ।

ए’लओडीले अ’ पलोड गरेको एक भिडियोमा रातो र च’ न्द्र सूर्य जं’ गी नि’ शान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ । क्ल’ बमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मु’ द्रामा देखिन्छन् । उनी’ हरुसँग कलाकारहरु केकी अधिकारी, रिमा वि’ श्वकर्मालगायतले तस्वीर खिचाएका छन् ।

पूर्वराजा परिवारका सदस्यसहित ना’ इट क्लब पुगेको विषयमा मिश्रित प्रति क्रि’ याहरू आ’ इरहेका छन् । कतिपयले राजाको प्र’ शंसा गरेका छन् भने केहीले सस्तो भएको टि’ प्पणी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अ’ ध्यक्ष कमल थापाले नाइट क्लब पुगेका ज्ञा’ नेन्द्रको भिडियो सेयर गर्दै प्र’ शंसा गरेका छन् । उनले लेखेका छन्, राप्रपाले परिकल्पना गरेको राजासहितको लोकत’ न्त्रको एक उपमा ।

जनताको राजा, नागरिक राजा । जनताको सु’ खमा रमाउने, दु’ खमा चि’ न्तित रहने, जनताको साथमा रहने । सं’ विधानको प’ रिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय ए’ कताको प्रतीक- रा’ जसंस्था ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here