Home News कठै हाम्रो देश, एउटा दलितले मन्दिर जान पाउँ भन्दा कु टेर मा...

कठै हाम्रो देश, एउटा दलितले मन्दिर जान पाउँ भन्दा कु टेर मा रे (भिडियो हेर्नुस्)

120
0

चितवनमा भिमबहादुर विश्वकर्माको कु टेर ह त्या गरिएको छ ।गरिब र त्यसमाथि दलित भएकै कारण भिमबहादुर मा रिए ।दलित भनिएरै कहिलेसम्म मान्छे-मान्छे बीच भेदभाव सहिरहने हो हाम्रो देशका जनताले ।हामी समय फेरिएको कुरा गर्छौ तर नेपालीको सोच अझै फेरिएको छैन ।

भिमबहादुर चितवन मै जन्मिएका थिए र त्यही बुढा भएका थिए ।अहिलेसम्म न कसैलाई मुख छोडेका थिए न कसैसँग झ गडा भएको थियोे ।तर त्यसदिन केही मान्छेसंग भएको भनाभन मै उनी मा रिए ।

मन्दिर सबैको हो र भगवानपनि सबैका हुन् ।भिमबहादुरले हामी सबैले मन्दिरमा पुजा गर्न पाउनुपर्छ भनेका थिए ।तर त्यसको विरोध गरेका थिए केही मानिसले र त्यही कारण उनले ज्या न गुमाउनु पर्यो ।

अखिर कहिलेसम्म हाम्रो देशका जनताले जात कै नाउमा यसरी मा रिनु पर्ने हो ।भिमबहादुर जस्ता कति मान्छे म र्नु पर्ने हो यो भन्न सकिएन।तर देशमा जात र धर्मकै निउमा कसैले ज्या न गुमाउनु जस्तो पि डा केही हुँदैन ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here