Home News भो’क मे’ट्न आमाबुबाले आ’फ्नै सन्तानलाई ५०० अमेरिकी डलरमा बे’चे

भो’क मे’ट्न आमाबुबाले आ’फ्नै सन्तानलाई ५०० अमेरिकी डलरमा बे’चे

102
0

अफगानिस्तानमा मा’नव सं’क’ट चरम उत्कर्षमा पुगेकै बेला भो’क मे’ट्न’का लागि एक परिवारले आफना सन्तान पाँच सय अमेरिकी डलरमा बे ‘चे’को खु’ला’सा भए’को छ ।

ता’ली’वान’ले स’त्ता स’म्हाले’पछी खाद्य सं’क’ट र आ’र्थिक अ’भा”व झे’लि’र’हे’का परिवार’ले ध’मा’धम स’न्ता’न बे’चे’को ख’ब’रले बिश्व ज’गत’को ध्या’ना’कर्षण भएको छ ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तान’मा मानविय सं’क’ट’ले च’र’म सी’मा ना’घेको भन्दै धनी राष्ट्रहरुलाई आर्थिक सहयोग गर्न बारम्बार अ’पी’ल गरिरंहँदा त्यहाँका सर्वसाधारणले भो’क मे’ट्न र ऋ’ण चु’क्ता गर्नकै लागि शि’शुहरु बे’ च्न बा’ध्य भए’का हुन् ।

अफगानिस्ता”नमा बिगतदेखि सहयोग गर्दै आएको अन्तराष्ट्रिय कोषहरु’ले स’हायता रोक्का गरेपछी मा’नव सं’क’ट चु’लिए’को हो । संयुक्त राष्ट्रसंघले अ’फगनिस्तान’मा त’त्का’ल आ’र्थि’क स’हा’य’ता नरहे’को खण्डमा लाखौ’को ज्या’ न जा’ने चे’ता’व’नी स’मेत दिएको छ । सांकेतिक तस्वीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here