Home News यी हुन् नेपाली २० बर्षिय शाहासी युवती जसले गर्छिन पुरुष सरह जहाजको...

यी हुन् नेपाली २० बर्षिय शाहासी युवती जसले गर्छिन पुरुष सरह जहाजको इलेक्ट्रिकल टेक्निसियन काम !

129
0

अहिले महिलाहरु जुनसुकै पेशामा पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने थुप्रै उदाहरण देखिएका छन् ।

ति मध्य एक हुन् ओखलढुंगाकी २३ वर्षीया लक्ष्मी सुनुवार पनि पुरुषले मात्रै धान्दै आएको पेशालाई आफ्नो बनाएकी छन् । उनी सानै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी छन् ।

अहिले २३ वर्ष पुगेकी लक्ष्मीले ३ वर्ष देखि यो काम गर्दै आएकी छन् । बुद्ध एयरमा काम गर्ने लक्ष्मीले जहाज उड्नुअघि र अवतरण भएपछि उक्त जहाज प्राविधिक रुपले ठिक छ की छैन हेर्छिन ।

जहाजको तार लगायत अन्य विद्युतीय सामग्री ठिक भए नभएको हेर्ने काम उनको हो । साथै जहाजमा इन्धन भर्ने र अवतरण क्रममा जहाजलाई ट्याक्सी(वेु सम्म बाटो देखाउने काम पनि उनले गर्छिन ।

यो पेशामा पुरुषको बाहुल्यता छ । तर आफुले पनि यसलाई पेशा बनाउन पाएकोमा उनी गर्व गर्छिन्। सेतो पाटी अनलाईनले उनै लक्ष्मीसंग अन्तरवार्ता लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here