Home News महानायक विवाद बारे बोले आर्यन सिग्देल | TikTok बनाउन आउदैन भनेपछि पत्रकारले...

महानायक विवाद बारे बोले आर्यन सिग्देल | TikTok बनाउन आउदैन भनेपछि पत्रकारले पारे र्याखर्याख: Aaryan (भिडियो हेर्नुहोस)

146
0

महानायक विवाद बारे बोले आर्यन सिग्देल | TikTok बनाउन आउदैन भनेपछि पत्रकारले पारे र्याखर्याख: Aaryan (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ।

सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन्। विभागका अनुसार सेवाग्राहीले यातायात विभागकाे वेबसाइटमा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन्।

काठमाडौं। यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ।

सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन्। विभागका अनुसार सेवाग्राहीले यातायात विभागकाे वेबसाइटमा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here