Home News अन्तत: नेपाल र Coach अब्दुल्लाह आल्मुताइरी बीच ३ वर्षको सम्झौता | अब...

अन्तत: नेपाल र Coach अब्दुल्लाह आल्मुताइरी बीच ३ वर्षको सम्झौता | अब नेपाली फुटबल इतिहास लेख्छ (भिडियो हेर्नुहोस)

91
0

अन्तत: नेपाल र Coach अब्दुल्लाह आल्मुताइरी बीच ३ वर्षको सम्झौता | अब नेपाली फुटबल इतिहास लेख्छ (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् । चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् ।

उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ । नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट खेल्दैछ । एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अब्दुल्लाहले यो आफ्ना लागि ठूलो चुनौती भएको बताए । उनले आफ्नो लक्ष्य एसियन कपमा छनोट हुने रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here