Home News मोबाईल किनेको १ महिना नबित्दै ९ कक्षा पढ्न नानी पोइ ला भा...

मोबाईल किनेको १ महिना नबित्दै ९ कक्षा पढ्न नानी पोइ ला भा गेपछी (भिडियो हेर्नुस्)

136
0

नेपालको कानुन अनुसार विवाहलाई वैधानिक रुप दिने चलन अहिलेसम्म छैन ।

तर कतिपय अवस्थामा उमेर नपुगी विवाह गरेको खबर हामीले सुन्दै र देख्दै आएका छौं ।त्यस्तै एकजना म्यादी जिल्ला रघुगंगा गाउपालिकाकी १६ वर्षकि नानी सिना बोहरा अहिले हराएकि छिन् र परिवारले भनिरहेको छकि उनले कसैसँग विवाह गरेर गएकी छिन् ।

परिवारले उनी विवाह गरि गएको हुनसक्ने आशंका गरेको भएतापनी कोसँग गएकी छिन् भन्ने पत्ता लागेको चाहिँ छैन ।आमा विदेशमा छिन घरमा बुबा थिए कान्छी छोरीले यसरी हिंडेपछी परिवार निकै दुखी छ ।

कक्षा ९ पढ्दै गरेकी सिनाले फेसबुकमा धेरै पटक अनिल बुढामगर नाम गरेको केटासँग बोलेको र माया प्रेमका कुरा गरेको समेत परिवारले भेटेपछि उनी भागेकै हुनु पर्ने उनकी दिदिले बताएकी छिन् ।

विदेशबाट आमाले फोन पठाइदिएपछी उनले धेरै फोन चलाउन थालेकी थिइन् ।फोनमा धेरै झु न्डिएर सानै उमेरमा यसरी हिडेपछी अहिले उनको खोजी गर्दै परिवार भौतारिएको छ ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here