Home Entertainment टिकटकमा भाईरल जोडी Suraj Sima पहिलो पटक मिडियामा । लोभलाग्दो प्रेमदेखि झ’गडा,...

टिकटकमा भाईरल जोडी Suraj Sima पहिलो पटक मिडियामा । लोभलाग्दो प्रेमदेखि झ’गडा, हसाएरै मुर्छा पारे (भिडियो हेर्नुहोस)

235
0

टिकटकमा भाईरल जोडी Suraj Sima पहिलो पटक मिडियामा । लोभलाग्दो प्रेमदेखि झ’गडा, हसाएरै मुर्छा पारे (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकुरि नामले उनी यत्रतत्र सर्वत्र भाइरल छन् ।उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।

धनकुटाका पवन खतिवडाले गानटोक सिक्किमकि मोडल सुम्निमा खालिङसग लामो समयको प्रेमपछि अन्तत बिवाह गरेका छन् । पछिल्लो समय यी दुई बिचको तस्बिरहरु सामाजिक संजालमा फैलिएसगै उनिहरु प्रेममा रहेको धेरैले आकलन समेत गरेका थिए ।

अहिले उनीहरू दुवैजना पहिलो पटक मिडियामा आएका छन् ।लामो समयसम्मको प्रेम बारे उनीहरुले खुलेर कुरा गरेका छन् ।राई भएको हुँदा सुरुमा पवनको घरले आपत्ति जनाएपनी उनले परिवारलाई मनाएका थिए ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here