Home News पत्रकारलाई यसरी खु कुरी हा ने,घाँ टी नै छि नाउने गरि प्र...

पत्रकारलाई यसरी खु कुरी हा ने,घाँ टी नै छि नाउने गरि प्र हार गरियो (भिडियो हेर्नुस्)

110
0

काठमाडौको सातदोबाटो नजिकै पत्रकार कुशलभ लगायतको टिम माथी खु”कुरी प्र’हार भएको छ । उनिहरु एक ठगी गरेको केशमा रिपोर्टिङको क्रममा थिए ।

एक ब्याक्तीको करोडौं ठ”गी गरि भागेकी एक महिलासगँ सम्पर्क गर्न उनको घरमा जादाँ उनी घरबाट भा’गे पछि उनलाइ खोज्दै जादा केही पर रहेकी मा’सु प’स’ल’मा पुगेर उनी लु’के’की थिइन । तर त्याहा पुगेपछी उनका श्रीमान लगायतलाई बोलाए पछि उनका श्रीमानले खु”कु’री प्र’हा’र गरेका हुन ।

खु”कुरि प्र’हा’र’बाट पत्रकार कुशलभ र अर्का एक ब्याक्तीलाई चो’ट लागेको छ । ओखलढुंगा घर भएका कृष्णबहादुर सुनुवारको दुई करोड साठ लाख नगद र जग्गा समेत गरि करिव ३ करोड बराबरको रकम ठ”गी गरि सुमित्रा कार्की नाम गरेकी महिला भा’गे’की थिइन ।

आफू ठ’गि’एको भन्दै कृष्णबहादुरले प्र’ह’री लगायत मिडियामा समेत गएका थिए । उनी घरमै रहेको सूचना पाए पछि मिडिया सहितको टोलि उनको घर पुगेको थियो ।

मिडिया लगायतको टोलि घर आएको थाहा पाए पछि सुमित्रा भागेकी थिइन । घर भन्दा केही पर भेटिएकी उनले पछि आउ भन्दै आफू केही पर रहेको टिनले बारिएको मासु पसल रहेको घर भित्र पसि लुकेकी थिइन ।

उनले भित्र पसेर अन्य ब्याक्तिलाई बोलाए पछि बाहिरबाट आएका उनका श्रीमान सहितका ब्याक्तीहरुले पत्रकार माथी खु”कुरी प्रहार गर्नुका साथै कृष्णबहादुर माथी हा’तपा”त पनि गरेका हुन । तर उक्त घरमा रहेका ब्याक्तिहरुले भने आफ्नो घरमा बिना अनुमती पसेको भन्दै पत्रकार सहितको टोलिलाई बाहिर निकाली खु”’कुरी प्र’हा’र गर्नेलाई भ’गा’ए’का छन ।

काठमाडौको पेप्सीकोला बस्दै आएका कृष्णबहादुर ठ”गी भएको भन्दै पहिले पनि प्र”हरीमा गएका थिए । रहरिले फोन गरि पैसा फिर्ता गर भन्दा सुमित्राले पैसा लिन बोलाई फरार भएकी थिइन । उनी भाग्दै उक्त मासु पसलमा पसे पछि त्यहीबाट अहिले उनिहरु फ”रा”र भएका छन ।

उक्त मासु पसल सुमित्राकि दिदिको भएको बुझिएको छ । तर उक्त पसलमा काम गर्ने उनिहरुले मान्छे राखेका थिए । ती पसलमा काम गर्न राखिएका मानिसहरुले भने अनुमती बिना जबर्जस्ती पसेको भन्दै पत्रकार माथी अ”प’शब्द प्रयोग गरेका छन ।

ठगी गर्ने सुमित्रा र खुकुरी प्र”हा”र गर्ने ब्याक्तीहरुलाई मात्र भित्र राखी उनिहरुले पत्रकारहरुलाई भने बाहिर निकालेका थिए । तर प्रहरीले भित्र गएर हेर्दा उनिहरु त्यहाँबाट भा”गी सकेका थिए । उनिहरुलाई मात्र भित्र बस्न दिएर अन्यलाई बाहिर निकालेको हुनाले उनिहरुले नै मिलेमतोमा भ”गाएको हुनसक्ने पी”डित पक्षको भनाई रहेको छ । केही बेरमा उपस्थित भएको प्र”हरीले उनिहरुको खोजि गरि ठ”गी तथा ज्या’न मा”र्ने उ’द्यो’गमा मु”द्दा चलाउने बताएको छ ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here