Home News दाहासंस्कार गरेको 9 दिनमा जिउँदै भेटिए, आफन्त भन्छन यहि मान्छे भनेर जलाएको...

दाहासंस्कार गरेको 9 दिनमा जिउँदै भेटिए, आफन्त भन्छन यहि मान्छे भनेर जलाएको हो ।

111
0

श्यामचरण भण्डारी ९ दिनपछि जीवितै भेटिएको छिमेकी मोती पौडेलले जानकारी गराए । सामान्य बिरामी खालका श्यामचरण भण्डारी केही दिनअघि रूपन्देहीको मणिग्रामबाट हराएका थिए ।

उनी हराएपछि घरपरिवार र आफन्तले खोजतलास गरेका थिए । खोजी गर्ने काम भइरहेको अवस्थामा गुल्मी रुरुकै साघाट भन्ने ठाउँमा १ जना पुरुषको श*व भेटिएको थियो । ९ दिनअघि नां*गो अवस्थामा भेटिएको शवलाई स्थानीयले श्यामचरणको भनी किटानी गरेपछि सामाजिक परम्पराअनुसार अन्त्येष्टि गरी परिवारका सदस्य किरिया बसिएको श्यामचरणका छिमेकी मोती पौडेलको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here