Home News साना बालकलाई यौ न शोषण गरिरहेको अवस्थामा यी विदेशी पक्राउ परे,बालकलाई यस्तो...

साना बालकलाई यौ न शोषण गरिरहेको अवस्थामा यी विदेशी पक्राउ परे,बालकलाई यस्तो या तना दिन्थे उनी (भिडियो हेर्नुस्)

131
0

हाम्रो देश नेपालमा धेरै नै अ पराध र हिं सा घ टिरहेका छन् ।घरेलु ,महिला,बाल हिं सा लगायतका निकै घ टना घटिरहेको छन् ।यस्तो हिं सा र अ पराधले देशको आउने नयाँ पिडि र सिङ्गो देश नै ख तरामा परेको देखिन्छ ।

यस्तै बाल यौ न दुराचारको आ रोपमा पोखराकोबाट एकजना क्यानडाका नागरिक प क्राउ परेका छन् ।अन्दाजी ४४ वर्षका रोबर्ट किङ्कलाई पोखराको एउटा घरबाट आ पत्तिजनक अवस्थामा फे ला पारिएको थियोे ।

विगत डेढ वर्षदेखि पोखरा बस्दै आएका रोबर्टलाई उनकै कोठाबाट ३ जना बालक सहित ना ङ्गो अवस्थामा फेला पारिरहेको हो ।सनिवार दिउँसो १ बजे स्थानीय १३ वर्षका ३ जना बालकलाई कोठामा बोलाएर अप्राकृतिक रुपमा यौ न हर्कत गरिरहेको अवस्थामा प क्राउ गरेको हो ।उनले बालकहरुलाई लो भ देखाएर कोठासम्म ल्याई यस्तो क्रि याकलाप गर्ने गरेको पाइएको छ ।

प्रहरीले करिब ६ महिनादेखि रोबर्टलाई पछ्याइ रहेको थियो र यहि कार्तिकको ६ गते भने उसलाई यौ न कार्य गरेरहेको बेला उसकै कोठामा भेट्टाएको हो ।रोबर्टले नेपाल र भारत देशमा घुम्न भनेर आएको देखिन्छ ।तर घुम्ने बहानामा उनीको यस्तो कार्य गर्ने मनसाय प्रष्ट बुझिएको छ ।

उसले पछिल्लो समयमा नेपाली भाषा पढ्ने भनेर पोखरा आएर बसेको पाइएको छ ।उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ र थप अ नुसन्धान भइरहेको छ ।बच्चाहरुलाई भने सुरक्षीत अवस्थामा ल्याइसकिएको छ ।यस्तो क्रि याकलाप रोक्न दिन विदेशी नागरिकको यकिन जाँच र खोजी गर्न आवश्यक देखिन्छ ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here