Home News संगीता र बिनोदको बारेमा यस्तो भनिन घरबेटिले, पत्याउनै नसक्ने (भिडियो हेर्नुस)

संगीता र बिनोदको बारेमा यस्तो भनिन घरबेटिले, पत्याउनै नसक्ने (भिडियो हेर्नुस)

163
0

वैदेशिक रोजगारिले किन भित्रीदै छ हाम्रो देश नेपालमा अनेकौ बि’कृ’ती, देशको क’म’जोर आर्थिक अबस्था अनि यहाको बढ्दो बे’रोजगारिका कारण नेपाली युबाहरु आफ्नो जन्मभुमी छाडेर बिदेशिन बा’ध्य छ्न ।

घरपरिवारमा केही राम्रो हुन्छ कि भन्ने आशाले बिदेशिन बाध्य नेपाली युबकहरुको अबस्था सुध्रिनुको सट्टा झन ब’त्त’र भइरहेको छ । बैदेशिक रोजगारिको क्रममा श्रीमान बिदेशिदा यता श्रीमतिको कु’क’र्मका घटनाहरु पछिल्लो समय सामान्य बन्दै गएका छ्न । आजको घ’ट’ना यस्तै एक बिषयमा आधारित छ ।

घरपरिवार अनि श्रीमतीका लागि भनेर कतारमा १४ बर्षदेखि खु’न प’सि’ना एक गरि परिश्रमका साथ धन कमाएका झापाका कचनाकबल गाउपालिका घर भएका दिलिपकुमार मगर नाम गरेका एक पुरुषकि आफ्नै श्रीमतीले आज उनलाइ म’र्नु न बा’च्नुको स्थितिमा छा’डे’कि छिन ।

अर्काको देशमा साठी डिग्री घाम खे’पेर १४ बर्ष दु’ख गरेर कमाएको उनको सम्पति लिएर फरार उनकी श्रीमती अर्कै पुरुषसग भेटिएकि थिइन । दिलिपले दु’ख गरेर कमाएको केही पैसा र सुनको खोजी गर्दा उनकी श्रीमतीले केही पनि नरहेको र सबै बेचेर खाइसकेको प्रतिक्रिया दिएकी थिइन ।

श्रीमानको भएभरको सबै सम्पती लिएर संगीता भने अर्कै एक बिनोद नाम गरेका पुरुषसग घर भाडामा लिएर बस्दै आएको कुरा पनि बाहिरिएको छ । श्रीमानको त्यो हालत बनाएर उनि भने अर्कैसग मोजमस्तिका साथ जीवन बिताइरहेकी रहिछिन । चन्द्र गजुरेल नाम गरेका ब्यक्ती जसको घरको रेख्देख भने उनकि छोरिले गर्दीरहिछिन त्यसै घरमा बस्दा रहेछन संगीता र बिनोद ।

प्रहरिको अगाडि मैले कोहिसग बिहे नगरेको र उक्त पुरुषकोमा भात पकाइदिन बसेको बयान दिइन संगीताले जुन सरासर ग’ल’त रहेको छ । घरबेटिले भने बाबा भन्दै अगालो मा’र्दै हिड्दा के बाउछोरी भन्नू भन्दै खि’ल्ली पनि उडाइन । बुढाबुढी नै भएर एउटै पलङमा सुत्नेलाई के भन्नू भन्दै प्रश्न पनि गरिन उनले । १५ बर्षको छोरो छ भन्ने कुरा पनि थाहा नभएको उनले बताइन । उनिसग दुबैजना खासै कुरा नै नगर्ने गरेको पनि उनले बताइन ।

२ महिनाको पे’ट छ भन्दै हिड्ने संगीताले प्रहरिको अगाडी भने आफ्नो बयान फेरेर पे’ट नरहेको कुरा बताइन । घरबेटिले उनिहरुको भिडियो युट्युबमा भेटिछिन त्यसपछि बिनोदले भने तपाइले त भेटिहाल्नुभएछ अरुलाइचाहिँ नभन्नु ल भनेर अनुरोध गरेको कुरा पनि उनले खुलाइन । संगीतासग बस्दै आएको केटा भने ट्रयाक्टर ड्राइभर रहेको कुरापनी गाउलेहरुले बताए ।

ड्राइभर भने जतिखेर पनि मातेर हिड्ने गरेको कुरा पनि उनले खुलाइन । उनिहरु संगीताको दिलिपसग डिभोर्स गराएर सगै बस्ने तरखरमा रहेछ्न । घाटिमा दिलिपको नाम लेखेको शिक्री भने उनले पनि लगाएको देखेको बताइन । केही समयअघिसम्म गलामा नै रहेको शिक्री यता संगीता भने बेचेर खाएको बताउछिन । आखिर के हो सत्यतथ्य, कतातिर जादैछ यो घटना ?बाकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here