Home News कुवेतमा कार्यरत चार नेपाली कामदारहरू’को यस्तो दुःखद मृ’त्यु

कुवेतमा कार्यरत चार नेपाली कामदारहरू’को यस्तो दुःखद मृ’त्यु

83
0

वैदेशिक रोजगारीको सिलसिला कुवेतमा कार्यरत चार नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् ।तेह्रथुम आठराई घर भएकी २६ वर्षीया सञ्चिता बस्नेतको त्यहाँको र्वानिया अस्पतालमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

यस्तै इलाम सन्दुकपुरका प्रदीप फागुको गत शनिवार हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । मृतक फागु त्यहाँको मंगाफस्थित ब्लक(३ मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here