Home News हे भगवान !६ महिनाको पे टमा भएको छोरो छो डेर विदेश गएका...

हे भगवान !६ महिनाको पे टमा भएको छोरो छो डेर विदेश गएका श्रीमान छोरो ६ वर्षको हुँदापनी फ र्किएनन्,बुबाको अनुहार हेर्न पाउँ भन्दै रु न्छ छोरो (भिडियो हेर्नुस्)

118
0

स्याङ्जाका मेगबहादुर गुरुङ र धनकुटाकि गीता राईको बीचमा गीताले काका भनेर सम्बोधन गर्ने मान्छेबाट एकाअर्काको परिचय हुन्छ ।काकाको साथीलाई सुरुमा गीतालेपनी काका नै भन्छिन् तर चिनजान र हिमचिम धेरै बढे पछि उनीहरूले मायामा पर्छन् र २०६६ साल ९ महिना १ गते विवाह गर्छन् ।

उनीहरुको वैवाहिक सम्बन्ध निकै राम्रो चलीरहेको थियो ।आर्थिक अवस्था कमजोर रहेतापनी उनीहरू दुख गरेर परिवार पालिदै आएका थिए ।एकले अर्कोलाई राम्रो साथ दिएर उनीहरु अगाडि बढीरहेका थिए ।

तर गीताको गर्वमा जब दोस्रो सन्तान आयो मेगबहादुर वैदेशिक रोजगारीको लागि साउदी अरबको लागि जान्छन् ।मेगबहादुर साउदेव जाँदा गीताको पेटमा मात्र ६ महिनाको बच्चा थियो ।मेगले उक्त बच्चा जन्मदासम्म घरमा एकपटक मात्र पैसा पठाएका थिए ।

अहिले त्यही ६ महिनाको छोरो ६ वर्षको भएको छ र मेगबहादुर सम्पर्क बिहिन भएका छन् ।पेटको बच्चा छो डेर हिडेका बुबा नफर्किदा छोरोलाई बुबालाई देख्न मन लागिरहेको छ।गीता पनि केही झ गडा नभइ श्रीमान ह राएको हुँदा निकै पिरमा रहेकी छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here